बिजनेश

आपूर्ति बढेसँगै तरकारीको मूल्य घट्यो

 जेठ ०२, २०७९

काठमाडौँ, जेठ २ : निर्वाचनका कारण आपूर्ति कम भएपछि काठमाडौँ उपत्यकामा बढेको तरकारीको मूल्य घट्न थालेको छ । शनिबारदेखि तरकारीको आपूर्ति बढेका कारण मूल्य घट्न थालेको व्यापारीले बताएका छन् । स्थानीय…

दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि वैदेशिक लगानी स्वीकृति

 जेठ ०१, २०७९

काठमाडौँ, जेठ १ : नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले नेपाल र…

लुम्बिनीसँग जोड्नैपर्ने सात बौद्ध गन्तव्य

 जेठ ०१, २०७९

रुपन्देही, जेठ १ : गौतम बुद्ध जन्मस्थलको विकासका लागि तयार पारिएको लुम्बिनी गुरुयोजना अब सकिने चरणमा छ । सन् १९७८ मा जापानी प्रा केन्जो टाँंगेले तयार पारेको गुरुयोजना झण्डै ४०…

शैक्षिक–सांस्कृतिक सम्बन्ध सुदृढ तुल्याउन नेपाल र भारतबीच पाँचवटा समझदारी हुँदै

 जेठ ०१, २०७९

लुम्बिनी, जेठ १ : नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच पाँचवटा समझदारी हुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री…

आयातमा कडाइ गर्दा राजस्व सङ्कलन घट्यो

 जेठ ०१, २०७९

काठमाडौं, जेठ १ : सरकारले आयातमा कडाइ गर्दा राजस्व सङ्कलन उल्लेख्य घटेको छ। चैत महिनाको तुलनामा वैशाखमा २९ अर्ब रुपैयाँ बराबरले राजस्व घटेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। आयात कडाइले…

चोभार सुक्खा बन्दरगाहमा भित्रिन थाले सामान

 बैशाख ३०, २०७९

काठमाडौँ, वैशाख ३० : काठमाडौँको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाह (ड्राइपोर्ट)मा सामान भित्रिन थालेका छन् । एक महिनाअघि उद्घाटन गरिएको यो सुक्खा बन्दरगाहमा हालसम्म १० ट्रक सामान आइपुगेका हुन् । भारतबाट…

साबुन र डिटर्जेन्ट पाउडरको आयात प्रतिबन्ध लगाउन माग

 बैशाख ३०, २०७९

विराटनगर, वैशाख ३० : स्वदेशमा आत्मनिर्भर भइसकेको लुगा धुने साबुन, डिटर्जेन्ट पाउडरलगायतका वस्तुको आयातमा प्रतिबन्ध लगाउन उद्योगीले माग गरेका छन् । सरकारले सवारीसाधन, मोबाइल फोन, टेलिभिजनजस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा…

बढ्यो आन्तरिक उडान

 बैशाख ३०, २०७९

काठमाडौँ, वैशाख ३० : पर्यटकीय सिजन र निर्वाचनका कारण अहिले आन्तरिकतर्फको उडान कोरोना महामारीपूर्वकै अवस्थामा पुगको छ । आन्तरिक र बाह्य पर्यटकको बाक्लो आउजाउसँगै निर्वाचनको चहलपहलले आन्तरिक उडानको अकुपेन्सी ९० प्रतिशत…

वैशाख ३० र ३१ गतेका लागि तय गरिएका अन्तर्वार्ता रोक्न निर्देशन

 बैशाख ३०, २०७९

काठमाडौँ, वैशाख ३० : वैदेशिक रोजगारीमा जान चाहनेका लागि वैशाख ३० र ३१ गतेका लागि तय गरिएका अन्तर्वार्ता कार्यक्रम रद्द गर्न वैदेशिक रोजगार विभागले निर्देशन दिएको छ । विभागले बिहीबार सूचना…

अब भ्यु टावरलाई दिइने छैन बजेट

 बैशाख ३०, २०७९

काठमाडौं, बैशाख ३० : सरकारले आगामी आर्थिक वर्षको बजेटमा भ्यु टावरका बजेट कटौती गर्ने नीति लिएको छ । विकास निर्माणको नाममा छुट्याइएको बजेट भ्युटावर, स्वागतद्वार, सभाहलजस्ता क्षेत्रमा खर्च भएपछि सरकारले…