बिजनेश

बजेटमा लैङ्गिक उत्तरदायी पक्षलाई महत्व दिन निर्देशन

 जेठ ०४, २०७९

काठमाडौँ, जेठ ४ : प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेटमा लैङ्गिक उत्तरदायी पक्षलाई महत्व दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको…

घट्यो सुनको मूल्य

 जेठ ०४, २०७९

काठमाडौँ, जेठ ४ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर ९५ हजार ८०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७००…

श्रम स्वीकृति लिने पाँच लाख नाघे

 जेठ ०४, २०७९

काठमाडौँ, जेठ ४ : चालू आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या पाँच लाख नाघेको छ । कोरोनाविरुद्धको खोपमा पहुँच बढेको र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै…

बजेटको आकार नबढाउन सुझाव

 जेठ ०४, २०७९

काठमाडौं, जेठ ४ : बजेटको आकार कम गर्नुपर्नेमा अर्थविद्हरुले जोड दिएका छन् । खर्च नै गर्न नसक्ने प्रवृत्तिको अन्त्य गर्न पनि बजेटको आकार कम गर्नुपर्ने उनीहरूको तर्क छ। विगतका वर्षहरूको…

नेप्से परिसूचक उच्च अङ्कले घट्यो

 जेठ ०३, २०७९

काठमाडौँ, जेठ ३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ८४.९० अङ्कले ओरालो लागेर दुई हजार २६५.५२…

आगामी आवको बजेट : सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्रको विकास प्रमुख प्राथमिकता

 जेठ ०३, २०७९

काठमाडौँ, जेठ ३ : सरकारले सामाजिक न्याय, ग्रामीण विकासलाई केन्द्रमा राखेर आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने ध्येयका साथ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ । समाजवाद उन्मुख अर्थतन्त्र निर्माणलाई…

सुनको मूल्य प्रतितोला रु ९६ हजार ७००

 जेठ ०३, २०७९

काठमाडौँ, जेठ ३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको…

सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा : मन्त्री बडू

 जेठ ०२, २०७९

महेन्द्रनगर, जेठ २ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्रको निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज कञ्चनपुरको महेन्द्रनगरमा…

अरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच समझदारीपत्रमा हस्ताक्षर

 जेठ ०२, २०७९

काठमाडौँ, जेठ २ : सङ्खुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्तरुपमा निर्माण गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा…

अरुण–४ आयोजना निर्माणका लागि प्राधिकरण र सतलजबीच समझदारीपत्रमा हस्ताक्षर

 जेठ ०२, २०७९

काठमाडौँ, जेठ २ : सङ्खुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्तरुपमा निर्माण गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा…