बिजनेश

आर्थिक सङ्कट टार्न गौरीगञ्ज क्याम्पसले लगायो निकासी कर

 असार १७, २०७९

झापा, असार १७ : दक्षिण झापाको गौरीगञ्ज बहुमुखी क्याम्पसले चर्को आर्थिक सङ्कट टार्नका लागि कृषि वस्तुमा निकासी कर लगाउँदै आएको छ । पालिकामा रहेको यो एकमात्र क्याम्पस हो । क्याम्पसले…

वन्यजन्तु पीडितलाई राहत

 असार १७, २०७९

म्याग्दी, असार १७ : वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति बेहोरेका म्याग्दीका कृषकले रु चार लाख ६० हजार राहत पाएका छन् । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा सो रकम बराबरको…

कञ्चनपुर उद्योग वाणिज्य सङ्घ निर्वाचन : वरिष्ठ उपाध्यक्षसहित ११ जना निर्विरोध निर्वाचित

 असार १६, २०७९

महेन्द्रनगर,असार १६ : कञ्चनपुर उद्योग वाणिज्य सङ्घको १७औँ कार्यकारिणी समितिको निर्वाचनअन्तर्गत आज वरिष्ठ उपाध्यक्षसहित ११ जना निर्विरोध निर्वाचित भएका छन् । वाणिज्य सङ्घ निर्वाचन समितिको कार्यालयले आज बेलुकी ४ बजेसम्मका…

प्रदेश सरकारको बजेट कार्यक्रममाथिको छलफल अनिश्चित

 असार १६, २०७९

सुदूरपश्चिम, असार १६ : सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० को बजेट कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षकै सदस्यको असहमतिपछि प्रदेशसभामा अझै छलफल सुरु हुन सकेको छैन । प्रदेश सरकारले यही…

मधेस प्रदेश सरकारको बजेटमाथि असार २० देखि छलफल हुने

 असार १६, २०७९

जनकपुर, असार १६ : मधेस प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि असार २० गतेदेखि छलफल हुने भएको छ । मधेस प्रदेशसभाको बैठक असार २० गते सोमबार…

मधेश प्रदेशका शहीद परिवारलाई भरणपोषण र छात्रवृत्ति

 असार १६, २०७९

जनकपुर, असार १६ : मधेश आन्दोलन र जनयुद्धका क्रममा शहीद भएकाको परिवारलाई भरणपोषणबापत मधेश प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । शहीद परिवारको भरणपोषणबापत प्रदेशको गृह तथा सञ्चार…

प्रतितोला रु ३०० ले घट्यो सुनको मूल्य

 असार १६, २०७९

काठमाडौँ, असार १६ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार ५०० कायम भएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७…

मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग

 असार १६, २०७९

रामपुर (पाल्पा), असार १६ : पाल्पाको रामपुर नगरपालिकाले मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । रामपुर–६ का ११ वर्षीय जङ्गबहादुर दर्जीलाई नगरपालिकाले रु ५० हजार सहयोग गरेको हो ।…

जुम्ली मार्सी चामलको माग अन्तर्राष्ट्रिय बजारमा

 असार १५, २०७९

कर्णाली, असार १५ : आज अर्थात् हरेक वर्ष असार १५ गते १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ देशभर झैं कर्णालीमा पनि मनाइँदै छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि…

किसानको रोजाइमा खुमल ४, खुमल ११ र चाइनुङ २४२

 असार १५, २०७९

काठमाडौँ, असार १५ : नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले धानका नयाँनयाँ जात सिफारिस गरिरहँदा किसानले भने झन्डै चार दशकपहिले सिफारिस धानको बीउ नै बढी रुचाएको पाइएको छ । किसानले मसिनो…