बिजनेश

बढ्यो सुनको मूल्य

 जेठ १३, २०७९

काठमाडौँ, जेठ १३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ८०० मा कारोबार भएको उक्त सुन आज…

घुम्ती गोठमा ६०० भेडा पाल्दै देवान

 जेठ १३, २०७९

गलेश्वर, जेठ १३ : रोजगारीका लागि सिङ्गापुर र मलेशियामा दुई दशक बिताएर स्वदेश फर्किनुभएका म्याग्दीका एक युवा आफ्ना बाबु–बाजेको पेसालाई निरन्तरता दिन परम्परागत घुम्ती गोठमा भेडापालन गरेर मनग्य आम्दानी गर्नाका…

अन्तर्राष्ट्रिय कारणले इन्धनको मूल्य वृद्धि भयोः मन्त्री बडू

 जेठ १३, २०७९

काठमाडौँ, जेठ १३ : सरकारले रुस र युक्रेनबीच युद्धका कारण अन्तर्राष्ट्रियस्तरमा नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले आन्तरिकरुपमा पनि मूल्य बढेको स्पष्ट पारेको छ । नेपाल र भारतबीच भएको सम्झौताअनुसार नै…

खर्च कटौती गरिने

 जेठ १३, २०७९

नेपालगञ्ज, जेठ १३ : बाँकेको डुडुवा गाउँपालिकाले खर्च कटौती गर्ने भएको छ । गाउँपालिकाको आन्तरिक स्रोत कमजोर भएको जनाउँदै कार्यसम्पादन क्षमता कमजोर भएका करार कर्मचारीको कटौती गर्न लागेको गाउँपालिकाका प्रमुख…

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ मा

 जेठ १२, २०७९

बागमती, जेठ १२ : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम यही जेठ १६ गते हुनेभएको छ । प्रदेशसभा सचिवालय हेटौँडामा आज सम्पन्न कार्यव्यवस्था परामर्श तथा…

नेप्से परिसूचकको उकालो यात्रा जारी

 जेठ १२, २०७९

काठमाडौं, जेठ १२ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.०३ अङ्कले उकालो लागेर दुई हजार २३९.६०…

गौतम बुद्ध विमानस्थलमा छुट सुविधा

 जेठ १२, २०७९

भैरहवा, जेठ १२ : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी विमान कम्पनीलाई आकर्षित गर्न विभिन्न सुविधा दिइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक वर्षका लागि ती सुविधा दिने निर्णय गरेको…

भारतद्वारा चिनी निर्यातमा रोक

 जेठ १२, २०७९

काठमाडौँ, जेठ १२ : छिमेकी मुलुक भारतले चिनी निर्यातमा रोक लगाएको छ । भारत सरकारले जुन १ (जेठ १८)देखि अक्टोबर ३१ (कात्तिक १४)सम्मका लागि चिनी निर्यातमा रोक लगाएको हो । उखुको ‘अफसिजन’…

घट्यो सुनको मूल्य

 जेठ १२, २०७९

काठमाडौँ, जेठ १२ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर ९७ हजार ८०० तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९८ हजार २००…

फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा

 जेठ १२, २०७९

उदयपुर, जेठ १२ : उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका केही वडामा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषक चिन्तित बनेका छन् । नगरको वडा नं…