बिजनेश

नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात सुरु

 असार २४, २०७९

सिद्धार्थनगर, असार २४ : नेपालबाट आधिकारिक रुपमा पहिलो पटक भारतमा सिमेन्ट निर्यात सुरु भएको छ । पश्चिम नवलपरासीको सुनवल-७ मा रहेको पाल्पा सिमेन्टले स्थापनाको चार वर्षमै आफ्नो उत्पादन भारत निर्यात…

गुणस्तर सुधार्न आमाहरुलाई पनि सक्रिय बनाउँदै पद्मोदय मावि

 असार २४, २०७९

काठमाडौँ, असार २४ : संस्कृतमा श्लोक नै छ, ‘नास्ति विद्या समे चक्षुर्नास्ति मातृ समोगुरू’ अर्थात् संसारमा विद्याजस्तो कुनै नेत्र छैन र आमा जस्तो कोही गुरू हुँदैनन् । आमाको महत्व जीवनका…

आइएलओको सहयोगप्रति आभार प्रकट

 असार २४, २०७९

काठमाडौँ, असार २४ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का राष्ट्रिय निर्देशक डा रिचार्ड हवार्डबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार मन्त्रालयमा भएको…

दुर्गम गाउँमा पुनको कृषि क्रान्ति

 असार २४, २०७९

गलकोट असार २४ : कलिलै उमेरमा ढोरपाटन नगरपालिका–५ पाखापानीका हिमालकुमार पुनलाई आर्थिक समस्याले इराक पु¥यायो । विसं २०६४ मा एसएलसी पास गर्नुभएका उहाँको क्याम्पस पढ्ने सपना आर्थिक अभावका कारण अधुरै…

नेप्से परिसूचक उच्च अङ्कले ओरालो

 असार २४, २०७९

काठमाडौँ, असार २४ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४.७० अङ्कले…

लक्ष्यअनुसार पुँजीगत खर्च गर्न सरकार असफल

 असार २४, २०७९

काठमाडौँ, असार २४ : चालू आर्थिक वर्षका प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य लिए पनि त्यसअनुसार खर्च गर्न सरकार असफल देखिएको छ । त्यति मात्र होइन, बजेटमा विनियोजित पुँजीगत…

मौद्रिक नीतिबारे छलफल

 असार २४, २०७९

काठमाडौँ, असार २४ : प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल उद्योग परिसङ्घका पदाधिकारीले भेट गरी मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीतिलगायतका विषयमा छलफल  गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त…

श्रम समझदारीपत्र हस्ताक्षरमा ढिलाइ

 असार २४, २०७९

काठमाडौँ, असार २४ : नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच असारको पहिलो साताभित्रै श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने भनिए पनि अहिलेसम्म हुन सकेको छैन । दुई हजार नेपाली नर्स…

बाख्रापालक किसानलाई अनुदान

 असार २४, २०७९

कञ्चनपुर, असार २४ : शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका व्यावसायिक रुपमा बाख्रापालनमा लागेका किसानलाई अनुदान रकम उपलब्ध गराइएको छ । बाख्रा पालक किसानलाई खोर सुधार र घाँस काट्ने च्यापकटर मेसिन खरिदमा लाग्ने…

साना किसान सबल भएमात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ

 असार २३, २०७९

काठमाडौँ, असार २३ : कृषिमा आधारित नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानलाई सबल बनाउनुपर्ने काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि को…