बिजनेश

लगातार किन बढ्यो आयात ? यसो भन्छ केन्द्रीय बैंक

 असार २७, २०७९

काठमाडौँ, असार २७ : निर्यातको तुलनामा आयातको मात्रामा उल्लेख्य वृद्धि हुँदा मुलुकको व्यापार घाटा चुलिएको छ । नेपाल राष्ट्र बैंकले आज प्रतिनिधिसभाको अर्थ समितिमा पेश गरेको विवरणअनुसार चालु आवको ११…

नेप्से परिसूचक उच्च अङ्कले घट्यो

 असार २७, २०७९

काठमाडौँ, असार २७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । यस साताको पहिलो कारोबार दिन नै नेप्सेमा उच्च अङ्कको गिरावट देखिएको हो…

११ महिनामा भित्रियो नौ खर्ब चार अर्ब विप्रेषण

 असार २७, २०७९

काठमाडौँ, असार २७ : चालु आर्थिक वर्षको ११ महिनामा रु नौ खर्ब चार अर्ब १८ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको…

जहाज थप्ने तयारीमा नेपाल एयरलाइन्स

 असार २७, २०७९

काठमाडौँ, असार २७ : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडान प्रभावकारी बनाउन पाँचवटा नयाँ जहाज किन्ने तयारी गरेको छ । चीनसँग खरिद गरेका छवटा जहाज ग्राउन्डेड भएको दुई वर्षपछि निगमले यस्तो योजना…

कर्णाली प्रदेशको बजेट आज पारित हुने

 असार २७, २०७९

सुर्खेत, असार २७ : कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० का लागि प्रदेश सभामा पेश गरेको ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट आज (सोमबार) पारित हुने भएको छ…

‘मौद्रिक नीति कुनै क्षेत्र वा व्यक्तिको स्वार्थमा आउँदैन’

 असार २७, २०७९

काठमाडौं, असार २७ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको मौद्रिक नीतिले अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै मुलुकको समन आर्थिक हितलाई प्राथमिकतामा राख्ने बताएका छन्…

बजेट घट्यो तर दायित्व बढ्यो, त्यसैले नयाँ योजना कम भए

 असार २६, २०७९

कर्णाली, असार २६ : कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायले बजेट घटेसँगै दायित्व बढ्दा नयाँ योजना कम भएको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको दसौँ अधिवेशनको २१औँ बैठकमा…

मुलुकको अर्थतन्त्रको माग अनुसार मौद्रित नीति आउँछ : गभर्नर

 असार २६, २०७९

काठमाडौं, असार २६ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रको माग र समय अनुसार मौद्रिक नीति आउने दाबी गर्नुभएको छ। आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले अगामी आर्थिक…

पोखरा महानगरको आठ अर्ब ७७ करोड बजेट पारित

 असार २६, २०७९

कास्की, असार २६ : पोखरा महानगरपालिकाको आज बसेको नगरसभाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बराबरको बजेट पारित गरेको छ ।…

नेपाल भाषाको पढाइ हुने जगतसुन्दर बोनेकुथीलाई रु ६५ लाख सहयोग

 असार २६, २०७९

काठमाडौँ, असार २६ ; नेपालभाषाको पढाई हुने काठमाडौँ महानगरपालिका–१५ चागलः लाखुतिर्थमा सञ्चालित जगतसुन्दर बोनकुथी (स्कुल) लाई रु ६५ लाख सहयोग गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ हारतीमाताले काठमाडौँ महानगर…