बिजनेश

बजेटले अर्थतन्त्रको संरचनालाई रुपान्तरण गर्नेछ : पूर्वमन्त्री पुन

 जेठ १७, २०७९

काठमाडौँ, जेठ १७ : सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता वर्षामान पुनले अर्थतन्त्रको परम्परागत संरचनालाई पुनः संरचना गर्ने दिशालाई बजेटले आत्मसात गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष…

इन्धन खरिदका लागि पचास करोड डलर ऋण दिन भारतसँग आग्रह

 जेठ १७, २०७९

कोलम्बो, जेठ १७ : देशमा जारी आर्थिक सङ्कटबाट पार पाउने प्रयासस्वरुप श्रीलङ्काले इन्धन आयातका लागि ५० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन भारतसँग अनुरोध गरेको छ । उक्त रकम प्राप्तिका लागि…

गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड बजेट विनियोजन

 जेठ १७, २०७९

गोरखा, १७ जेठ । गोरखा जिल्लाका ११ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ५५ करोड ६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका दुई नगरपालिका र नौ गाउँपालिकालाई केन्द्र…

राष्ट्रियसभामा बजेटबारे सैद्धान्तिक छलफल सुरु

 जेठ १७, २०७९

काठमाडौँ, फागुन १७ : राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथि सैद्धान्तिक छलफल सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सो बजेटबारे सामान्य…

बजेटमा मधेस प्रदेश: धेरै योजना समेटिएकामा स्थानीयवासी खुसी

 जेठ १७, २०७९

जनकपुर, जेठ १७ : सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत मधेस प्रदेशका थुप्रै योजनालाई समेटेको छ । यसका कारण सर्वसाधारण उत्साहित बनेका छन् । सरकारले मधेस प्रदेशको राजधानी जनकपुरधाम…

मुद्दतीमा लगानी गर्दै राष्ट्र बैङ्क

 जेठ १७, २०७९

काठमाडौँ, जेठ १७ : नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब ५० करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कको उपदान तथा पेन्सन कोषमा रहेको उक्त…

उद्यम प्रस्ताव धितोमा ऋण

 जेठ १७, २०७९

काठमाडौँ, जेठ १७ : आगामी वर्षको बजेटमा युवा तथा खेलकुद मन्त्रालयको कुल दुई अर्ब ४६ करोड रुपियाँ विनियोजन भएको छ । खेलकुदतर्फ दुई अर्ब नौ करोड रुपियाँ र ३७ करोड…

बजेटमा मधेस प्रदेश: धेरै योजना समेटिएकामा स्थानीयवासी खुसी

 जेठ १७, २०७९

जनकपुर, जेठ १७ : सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत मधेस प्रदेशका थुप्रै योजनालाई समेटेको छ । यसका कारण सर्वसाधारण उत्साहित बनेका छन् । सरकारले मधेस प्रदेशको राजधानी जनकपुरधाम…

एक महिनाको पारिश्रमिक विपद् कोषमा

 जेठ १७, २०७९

दमौली, जेठ १७ : तनहुँको म्याग्दे गाउँपालिकाका जनप्रतिनिधिले विपद् व्यवस्थापन कोष स्थापनाका लागि प्रत्येक वर्ष एक महिनाको पारिश्रमिक प्रदान गर्ने निर्णय गरेका छन् । उक्त कोषको रकम विपद्को बेला हुनसक्ने…

औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउनेलाई बजेटमा अफर

 जेठ १७, २०७९

काठमाडौं, जेठ १७ : रेमिट्यान्स आयमा सुस्तता आएसँगै विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई रेमिट्यान्स पठाउन प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको छ।…