बिजनेश

भिजिट भिसामा नक्कली कागजात बनाउन रोक्न छलफल

 जेठ १८, २०७९

काठमाडौँ, जेठ १८ : गृहमन्त्री बालकृष्ण खाण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबीच वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा देखिएका समस्या समाधानबारे छलफल भएको छ । बुधबार गृह मन्त्रालयमा…

राष्ट्रियसभा बैठकःराजस्व र व्ययको वार्षिकअनुमान माथि छलफल

 जेठ १८, २०७९

काठमाडौँ, जेठ १८ : राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सुरु भएको छ । बैठकमा सांसदहरुले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आआफ्ना…

तनहुँका स्थानीय तहलाई चार अर्ब अनुदान

 जेठ १८, २०७९

दमौली, जेठ १८ : तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७९÷८० का लागि जिल्लाका दश स्थानीय तहलाई…

‘उत्पादन बढाउने कुरा भएपनि कृषिका समस्यामा ध्यान पुगेन’

 जेठ १८, २०७९

काठमाडौँ, जेठ १८ : प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी छ । बैठकमा नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सरकारले पेश…

निर्यातमुखी बजेट आएको छ, बजेट सकारात्मक छ : महासङ्घ

 जेठ १८, २०७९

काठमाडौँ, जेठ १८ : निर्यात व्यवसायी महासङ्घले आर्थिक वर्ष २०७९÷८० को बजेटले निर्यात क्षेत्रमा सहयोग पुग्ने विश्वास लिएको छ । ‘समृद्धिका लागि निर्यात’ भन्ने मूल नाराका साथ स्थापित भएको महासङ्घले…

म्याग्दीका पालिकालाई दुई अर्ब ११ करोड अनुदान

 जेठ १८, २०७९

म्याग्दी, जेठ १८ : सङ्घीय सरकारले म्याग्दीका स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७९÷८० का लागि कूल रु दुई अर्ब ११ करोड ६१ लाख विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले…

घट्यो सुनको मूल्य

 जेठ १८, २०७९

काठमाडौँ, जेठ १८ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला…

बागलुङका स्थानीय तहलाई चार ३४ करोड ८१ लाख अनुदान

 जेठ १८, २०७९

बलेवा, जेठ १८ : जिल्लाका १० स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले…

मनाङका स्थानीय तहलाई रु३७ करोड ३६ लाख बजेट

 जेठ १८, २०७९

मनाङ, जेठ १८ : हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई सङ्घीय सरकारबाट रु३७ करोड ३६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार पालिकालाई सङ्घ सरकारले आर्थिक वर्ष २०७९/८० का…

नेप्से परिसूचकको ओरालो यात्रा जारी

 जेठ १८, २०७९

काठमाडौँ, जेठ १७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै लगातार दुई दिन नै शेयर बजारमा कारोबार…