बिजनेश

करको दर हेरफेर गर्ने व्यवस्था परिवर्तन गरिनुपर्छ : पूर्व अर्थमन्त्री पाण्डे

 साउन २०, २०७९

काठमाडौं, साउन २० : नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट निर्माणको समयमा अर्थमन्त्रीले स्वतन्त्र रुपमा करका दर हेरफेर गर्ने व्यवस्था परिर्वतन गर्नुपर्ने बताउनुभएको छ । अर्थ समितिले…

बढ्यो सुनको मूल्य

 साउन २०, २०७९

काठमाडौं, साउन २० : सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार आठ रुपियाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार एक सय मा कारोबार भएको पहेँलो धातु…

देशको समृद्धिका लागि कृषिक्षेत्रलाई प्राथमिकता दिनुपर्छ : मन्त्री भुसाल

 साउन २०, २०७९

काठमाडौं, साउन २० : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा गुरु ट्राभल्स लिमिटेडको समुद्घाटन तथा…

तनहुँमा ५२ प्रतिशत विकास बजेट खर्च

 साउन २०, २०७९

दमौली, साउन २० : तनहुँमा आर्थिक वर्ष २०७८-७९ मा ५२ प्रतिशत विकास बजेट खर्च भएको छ । उक्त वर्ष सङ्घ र प्रदेश सरकारबाट विनियोजित कूल विकास बजेट रु पाँच अर्ब…

सुनको मूल्य कतिले बढ्यो ? यस्तो छ आजको कारोबार !

 साउन २०, २०७९

काठमाडौँ, साउन २० : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार १०० मा कारोबार भएको पहेँलो धातु…

कार्यालय प्रमुखमाथि नै १२ करोड बेरुजु

 साउन १९, २०७९

महोत्तरी, साउन १९ : स्थानीय तहमा बेरुजु कहालीलाग्दो देखिँदो छ । महोत्तरीको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजङ्ग थापामाथि २०७९ अनुसार रु १२ करोड ४५ लाख २१ हजार बेरुजु रकम…

बैंकहरूलाई तत्काल ब्याजदर बढाउन दबाब

 साउन १९, २०७९

काठमाडौं, साउन १९ : संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाउनुपर्ने बाध्यता परेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्ने…

आज प्रतितोला ३०० ले घट्यो सुनको मूल्य

 साउन १८, २०७९

काठमाडौँ, साउन १८ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६००मा कारोबार भएको पहेँलो धातु आज…

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

 साउन १७, २०७९

काठमाडौँ, साउन १७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७६ अङ्कले ओरालो लागेर दुई हजार…

छपन्न छोरीले पाए दुई लाख ८० हजार

 साउन १७, २०७९

तम्घास, साउन १७ : गुल्मीको कालीगण्डकी गाउँपालिकामा गत आर्थिक वर्षमा जन्मिएका ५६ छोरीले रु कूल रु दुई लाख ८० हजार पाएका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०७८-७९ को नीति तथा…