बिजनेश
सल्लेरीमै बायोमेट्रिक कर दर्ता सेवा पाएपछि व्यवसायी हर्षित
सोलुखुम्बु, जेठ ३० : सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बायोमेट्रिक प्रणालीमा कर दर्ता सेवा पाएपछि सोलुखुम्बुका व्यवसायी हर्षित भएका छन् । लामो समयदेखि सल्लेरीमा व्यवसाय गर्दै आउनुभएका व्यवसायी नीरकुमार श्रेष्ठले भन्नुभयो, ‘अर्को जिल्लामा…
इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का
काठमाडौं , ३० जेठ : नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा गाभ्ने सहमति भएसँगै सेयर कारोबार रोक्का भएको छ । दुवै कम्पनीले नेपाल स्टक एक्सचेन्ज ९नेप्से० लाई मर्जरको…
विमानस्थल निर्माणका लागि सम्भावित स्थानको अध्ययन सुरु
वालिङ, ३० जेठ : विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले आइतबार स्याङ्जा र पाल्पाका सम्भावित स्थानको अवलोकन तथा निरीक्षण गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिकाका जनप्रतिनिधि…
जलवायु अनुकूलन बजेट ल्याउन माग
कर्णाली, २९ जेठ : कर्णाली प्रदेशसभाका सदस्यहरूले प्रदेश सरकारले जलवायु अनुकूलनका साथै सामाजिक समावेशीकरणलाई ध्यानमा राखेर बजेट ल्याउन सुझाव दिएका छन् । प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिद्वारा आज सुर्खेतमा आयोजित लैङ्गिक…
बजेट कार्यान्वयनमा हरेक क्षेत्रले योगदान दिनुपर्छ : अर्थमन्त्री
काठमाडौं, जेठ २९ : अर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेट कार्यान्वयनमा प्रश्न उठेको भन्दै हरेक क्षेत्रले आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउनुभएको छ । उहाँले आर्थिक अस्थिरताबाट स्थिरतातर्फ लाने र मुलुक…
राज्यले गर्न नसकेको काम सहकारीले गरेको छ : गृहमन्त्री
काठमाडौँ, जेठ २९ : गृहमन्त्री बालकृष्ण खाणले राज्यले गर्न नसकेको काम सहकारीले गरेको बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को आयोजना एवं भूमि व्यवस्था, सहकारी…
ख्वप कलेजको दोस्रो राष्ट्रिय सम्मेलन सुरु
भक्तपुर, जेठ २९ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले व्यवस्थापन मजबुद नहुँदा देशको विकासले गति लिन नसकेको बताउनुभएको छ । भक्तपुर नगरपालिका द्वारा सञ्चालित ख्वप कलेज देकोचाको आयोजनामा…
सुनको मूल्य बढ्यो
काठमाडौँ, जेठ २९ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु एक हजार ५०० ले बढेर रु ९९ हजार २०० पुगेको छ । पहेंलो धातु अघिल्लो…
नेपालका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाउँछु : मन्त्री आले
काठमाडौँ, जेठ २९ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाइने बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिन भवनको विस्तारित प्रस्थान…
जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ लाई कार्बाही गरिने
बैतडी, जेठ २९ : बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई…
लोकप्रिय
नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार
कार्तिक २९, २०८१
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
कार्तिक २९, २०८१
दार्चुलामा जीप दुर्घटना, छ जनाको मृत्यु, ६ घाइते
कार्तिक ३०, २०८१
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कार्तिक ३०, २०८१