बिजनेश

डाडाखेत–राहुघाट प्रशारण लाइनको जग्गा अधिग्रहण सुरु

 साउन २५, २०७९

म्याग्दी, साउन २५ : जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय ग्रिडमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ । नेपाल…

मतदान अधिकृत ढकालको परिवारलाई रु २० लाख बिमा रकम

 साउन २५, २०७९

कर्णाली, साउन २५ : गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका सहायक मतदान अधिकृत हृदयराम ढकालको परिवार लाई रु २० लाख बिमा भुक्तानी गरिएको…

आज पनि सुनको मूल्यमा वृद्धि, कतिले हुँदैछ कारोबार ?

 साउन २५, २०७९

काठमाडौँ, साउन २५ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६…

ज्येष्ठ नागरिकलाई १० हजार भत्ता

 साउन २५, २०७९

ललितपुर, साउन २५ : ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले रु १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने…

नेप्से परिसूचक उच्च अङ्कले घट्यो

 साउन २५, २०७९

काठमाडौँ, साउन २४ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३.३५ अङ्कले घटेर दुई हजार ६२.८०…

फेरि गाईवस्तु जोड्दैछन् महोत्तरीका किसान

 साउन २४, २०७९

महोत्तरी, साउन २४ : गाईवस्तु पाल्न नसक्ने टुङ्गो गरेर घरका पशुवस्तु हटाउनुभएका महोत्तरीको भङ्गाहा नगरपालिका–५ भूचक्रपुरका किसान दीपनारायण चौधरी थारूले यसपालि फेरि एउटा कोरली गाई (वयस्क हुँदै गरेकी बाछी) र…

पश्चिम सेती र सेती नदी–६ आयोजना अध्ययनको जिम्मा भारतीय कम्पनीलाई

 साउन २३, २०७९

काठमाडौँ, साउन २३ : सरकारले बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत् आयोजना र सेती नदी–६ आयोजनाको थप अध्ययनका लागि भारतीय कम्पनी एनएचपिसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको छ । लगानी बोर्डको आज बसेको…

करिब ९५ प्रतिशत धान रोपाइ सम्पन्न

 साउन २३, २०७९

काठमाडौं, साउन २३ : कृषि विभागले साउन २३ गतेसम्म करिब ९५ प्रतिशत धान रोपाइ सम्पन्न भएको जनाएको छ । कृषि विभागले प्रदेशसँगको समन्वयमा तयार पारेको प्रतिवेदनमा साउन १६ देखि २३ गतेसम्मको अवधिमा…

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

 साउन २३, २०७९

काठमाडौँ, साउन २३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अङ्कले ओरालो लागेर दुई हजार…

बाँकेमा २९ अर्ब बढी राजस्व सङ्कलन

 साउन २३, २०७९

बाँके, साउन २३ : बाँकेमा सङ्घीय र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८-७९ मा साँढे २९ अर्ब बढी राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)…