बिजनेश

राजस्व सङ्कलनको लक्ष्य भेट्न मुस्किल

 असार ०४, २०७९

काठमाडौं, असार ४ : पछिल्लो समय विभिन्न शीर्षकमा सङ्कलन हुने करका दर र राजस्व उठाउने सेवालाई प्रभावकारी बनाएको दाबी गर्दै आएको सरकारलाई यस वर्ष राजस्व सङ्कलनको लक्ष्य भेट्न मुस्किल पर्ने…

सङ्घीयसहित प्रदेश सरकारका बजेट : आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित

 असार ०३, २०७९

काठमाडौँ, असार ३ : सङ्घीय सरकार र प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् । सङ्घीय सरकारको तर्फबाट प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८०को विनियोजन विधेयक, २०७९ को प्रतिनिधिसभाको…

धुलिखेलमा ४९ होटल सञ्चालनमा, आठ अर्ब लगानी

 असार ०३, २०७९

काभ्रेपलाञ्चोक, असार ३ : पर्यटकीय नगरी धुलिखेलमा साना ठूला गरी ४९ होटल रहेका छन् । ती होटलमा हालसम्म रु आठ अर्ब २२ करोड ५३ लाख लगानी भएको जनाइएको छ ।…

असार ६ गतेदेखि मल वितरण गरिने

 असार ०३, २०७९

चितवन, असार ३ : साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र कृषि सामग्री वितरण केन्द्र चितवनले यही असार ६ गतेबाट रासायनिक मल वितरण गर्ने भएका छन् । रोपाईँ गर्न सुरु गर्न लागेका…

फेरि बढेर आयो पेट्रोलियम पदार्थको खरिद मूल्य

 असार ०२, २०७९

काठमाडौँ, असार २ : पेट्रोलियम पदार्थको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले आज पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको…

खेतमा हाल्ने मल छैन, भक्तपुरका किसानलाई धान रोप्ने चटारो

 असार ०२, २०७९

भक्तपुर, असार २ : यस वर्ष मनसुन चाँडै सुरु भएपछि भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ ।…

सुदूरपश्चिम प्रदेशसभा बैठक : बजेटमाथि छलफल

 असार ०२, २०७९

सुदूरपश्चिम, असार २ : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान बजेट आज बसेको प्रदेशसभा बैठकमा टेबुल गर्नुभएको छ । प्रदेश सरकारले…

बागमती प्रदेशसभा बैठक : बजेटमाथि छलफल र जवाफ

 असार ०२, २०७९

मकवानपुर, असार २ : बागमती प्रदेशसभाको दशौँ अधिवेशन बैठकअन्तर्गत आजको बैठकले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेटमाथि छलफल भएको छ । बैठकमा प्रमुख प्रतिपक्ष तथा सत्तारूढ गठबन्धन दलका प्रदेशसभा…

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत, आर्थिक विधेयकमाथि ६ गते छलफल

 असार ०२, २०७९

काठमाडौँ, असार २ : प्रतिनिधिसभाको आजको बैठकले तीन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकले ‘आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत…

बजेटको छलफलसँगै जनताका पक्षमा केन्द्रित रह्यो प्रतिनिधिसभाका पछिल्ला बैठक

 असार ०२, २०७९

काठमाडौँ, असार २ : सामान्यतया सदनमा बजेट वक्तव्य पेश भएपछि अन्य विषयमा छलफल गरिँदैन । तर, यसबीचमा अरु विषयमा पनि नियमित छलफल भएको छ । देश र जनताका पक्षमा जनप्रतिनिधिमूलक…