बिजनेश

खडेरीको चिन्ताले पिरोलिदै किसान

 भदौ ०४, २०७९

महोत्तरी, भदौ ४ : भदौ पहिलो साता बित्दै गर्दा माटो गालेर पानी नपरेपछि महोत्तरीका किसान खडेरीको चिन्ताले पिरोलिएका छन् । मल, बीउको अभावबीचमै रोपिएको धान पानीबेगर राम्रोसँग हुर्कन नसक्दा किसानको…

दशैँ व्यापार प्रवद्र्धन मेला आइतबारदेखि

 भदौ ०४, २०७९

काठमाडौँ, भदौ ४ : स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न पाँचौं दशैँ जुत्ताचप्पल व्यापार प्रवद्र्धन मेला आइतबारदेखि हुने भएको छ । स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर…

लुम्बिनी प्रदेशमा आन्तरिक आय नबढे खर्च धान्न मुस्किल

 भदौ ०४, २०७९

बुटवल, भदौ ४ : लुम्बिनी प्रदेश सरकारको आन्तरिक आम्दानीले प्रदेशको प्रशासनिक खर्च धान्न समस्या हुने देखिएको छ । प्रदेश सरकारले आव २०७८-७९ का लागि कुल ४० अर्ब ९५ करोड रुपियाँको…

महिला उद्यमीका उत्पादन प्रवर्धनमा जोड

 भदौ ०४, २०७९

ललितपुर, भदौ ४ : ललितपुरको सानेपामा सुरु भएको छैटाैँ महिला उद्यमी व्यापार मेलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय उत्पादन एकै थलोमा राखिएको छ । महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको प्रवद्र्धन र बजारीकरण…

दक्षिण कोरियाबाट ल्याइँदै साँढे र गाई

 भदौ ०४, २०७९

काठमाडौँ, भदौ ४ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत दक्षिण कोरियाबाट साँढे र गाई ल्याउने भएको छ । कृषि मन्त्रालयले विगत पाँच वर्षदेखि हेफर इन्टरनेसनलमार्फत साँढे र…

प्रतितोला चार सयले घट्यो सुनको मूल्य

 भदौ ०३, २०७९

काठमाडौँ, भदौ ३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार नौ सयमा कारोबार भएको पहेँलो…

अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माण शुरु

 भदौ ०३, २०७९

बागमती, भदौ ३ : बिहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । दोस्रो चरणको कार्यअन्तर्गत आइओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र…

तराईमा खडेरी : महँगो डिजेल खर्चेर धानमा सिँचाई

 भदौ ०३, २०७९

सर्लाही, भदौ ३ : सर्लाहीसहित तराई–मधेशका जिल्लामा पानी नपर्दा किसान चिन्तित बनेका छन् । सिँचाईको अभावमा किसानले लगाएको धानबाली सुक्न थालेको छ । भर्खरै रोपिएको धान खेतमा धाँजा फाटेको छ ।…

संसदीय अनुमोदनपछि के हुँदैछ एमसिसी ?

 भदौ ०३, २०७९

काठमाडौँ, भदौ ३ : प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना (मिलेनियम च्यालेन्ज कर्पाेरेसन) एमसिसी अनुमोदन गरेको साढे पाँच महिना पुगेको छ । नेपालमा निकै चासोका साथ हेरिएको यो परियोजना अन्तर्गतका आयोजना कहिलेदेखि…

सपनाबाट यथार्थतामा परिणत हुँदै पश्चिम सेती

 भदौ ०३, २०७९

काठमाडौँ, भदौ ३ : करिब चार दशकको प्रतिक्षापछि सुदूरपश्चिम प्रदेशको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको पश्चिम सेती जलविद्युत् परियोजनाले एउटा आकार लिएको छ । कहिले अष्ट्रेलियन त कहिले चिनियाँ कम्पनीले…