बिजनेश

बढ्न थाल्यो विद्युतीय गाडीको आयात

 असार ०८, २०७९

काठमाडौँ, असार ८ : पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयातमा वृद्धि हुन थालेको छ । गत वर्षसम्म न्यून मात्रामा आयात हुने गरेको विद्युतीय गाडीको आयात चालु आर्थिक वर्षमा उल्लेख्य मात्रामा…

पिपुल्स पावरको आइपिओ खुला

 असार ०८, २०७९

काठमाडौँ, असार ८ : पिपुल्स पावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु…

प्रतितोला चार सय रुपैयाँले घट्यो सुनको मूल्य

 असार ०८, २०७९

काठमाडौं, असार ८ : सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला चारले घटेर रु. ९७ हजार तीन सयमा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार सात सयमा…

चालू आवको ११ महिनामा व्यापार घाटा झन्डै १६ खर्ब

 असार ०८, २०७९

काठमाडौँ, असार ८ : चालु आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा बढेर करिब १६ खर्ब पुगेको छ । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढ्दै…

हाइड्रोजन प्लान्ट निर्माणको गृहकार्य सुरु

 असार ०८, २०७९

काठमाडौँ, असार ८ : सरकारले देशभित्रै हाइड्रोजन उत्पादन प्लान्ट स्थापना गर्न तदारुकता देखाएको छ । देशभित्रै एक सय मेगावाट जलविद्युत् खपत क्षमताको हाइड्रोजन प्लान्ट स्थापना गर्ने गरी अर्थमन्त्री जनार्दन शर्माले परामर्श…

कोरियाका लागि भाषा परीक्षा सम्पन्न

 असार ०८, २०७९

काठमाडौँ, असार ८ : रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ पहिलो चरणको भाषा परीक्षा सम्पन्न भएको छ । सन् २०२२ मा कृषि तथा पशुपालनतर्फ…

चैते धान भित्र्याइँदै

 असार ०८, २०७९

कोहलपुर, असार ८ : बाँकेको खजुरा गाउँपालिका–१, राधापुरका किसान मगनसिंह थापालाई यतिबेला चैते धानभित्र्याउन भ्याइ नभ्याइ छ । फागुनमा रोपेको चैते धान पाकेपछि थापाले अहिले धान भित्र्याउने काममा आफूलाई व्यस्त बनाउनुभएको…

परम्परागत खेती प्रणालीलाई प्रोत्साहन गर्न कृषकलाई हलो उपहार

 असार ०८, २०७९

विर्तामोड, असार ८ : कृषकलाई कृषि पेशामा आकर्षित गर्नका लागि सामुदायिक वन उपभोक्ता वन समूह कनकाई नगरपालिकाले बुधबार कृषकलाई निःशुल्क हलो प्रदान गरेको छ। ३० घरपरिवार कृषकका लागि हलो बनाएर…

दुध बेचेरै दैनिक ७५ हजार रुपैयाँ आम्दानी

 असार ०८, २०७९

सिद्धार्थनगर, असार ८ : रुपन्देहीको तिलोत्तमामा बासु भुसाल व्यवसायीक पशुपालन गरेर उदाहरणीय बन्नुभएको छ । पेशाले पूर्णकालिन ईलेक्ट्रीकल ईन्जीयर रहनुभएका भुसालले पशुपालन व्यवसायबाट मनग्य आम्दानी पनि गर्नुभएको छ । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा…

आन्तरिक उडान नियमितरुपमा सञ्चालन हुने

 असार ०८, २०७९

काठमाडौं, असार ८ : आन्तरिक उडान नियमितरूपमा सञ्चालन गर्न एयरलाइन्स कम्पनी सहमत भएका छन् । आज (बुधबार)देखि आन्तरिक उडान बन्द गर्ने घोषणा गरेका एयरलाइन्स कम्पनीले गए राति भएको वार्तापछि उडान नियमित गर्ने…