बिजनेश

नेपाल गुणस्तर चिह्न पाएपछि हुवासिन सिमेन्टको व्यावसायिक उत्पादन सुरु

 भदौ १३, २०७९

काठमाडौँ, भदौ १३ : लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको छ । सरकारले नेपाल गुणस्तर चिह्नसमेत प्रदान गरिसकेकाले अब व्यावसायिक उत्पादन सुरु भएको उद्योगले जनाएको…

रेलको ‘वासिङ ’ गराउन मात्र बर्सेनि पाँच करोड खर्च

 भदौ १३, २०७९

जनकपुरधाम, भदौ १३ : नेपाल रेल्वे कम्पनीले भारतको जयनगरदेखि धनुषाको कुर्था रेलमार्गमा सञ्चालन हुँदै आएको रेलको ‘वासिङ’ गराउन मात्र वार्षिक रु पाँच करोडभन्दा बढी रकम खर्च गर्दै आएको छ ।…

महाकाली करिडोर : १२ वर्षमा ३० किमी सडक कालोपत्र

 भदौ १३, २०७९

महेन्द्रनगर, भदौ १३ : कञ्चनपुरमा निर्माणाधीन एवं यहाँदेखि अन्यत्र जिल्लामा विस्तारको क्रममा रहेका ठूला विकास निर्माण योजनाका काम सुस्त गतिमा छन् । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार…

प्रधानमन्त्री रोजगार कार्यक्रम, लक्ष्यअनुसार अगाडि बढेन

 भदौ १२, २०७९

काठमाडौँ, भदौ १२ : गत आर्थिक वर्ष काठमाडौँको कीर्तिपुर नगरपालिका–२ की उर्मिला महर्जनले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० दिनको रोजगारी पाउनुभयो । यो कार्यक्रमबाट उहाँले दैनिक ६२५ रुपियाँका दरले ३७ हजार…

मुगुका किसानलाई स्याउ टिप्न चटारो

 भदौ ११, २०७९

गमगढी, भदौ ११ : मुगुको छायाँनाथ रारा नगरपालिका–५ ताल्चाकी विस्नमाया रोकायाको परिवारलाई यतिवेला आफ्नो बगैँचामा फलेको स्याउ टिप्न भ्याइनभ्याई छ । यस्तै वडा नं ४ का हरिबहादुर भाम पनि स्याउ टिप्नमै…

वैदेशिक मुद्रा बचाउन विलासितका सामान आयातमा प्रतिबन्ध : आपूर्तिमन्त्री

 भदौ १०, २०७९

काठमाडौँ, भदौ १० : नेपाल समुद्रपार निकासी पैठारी सङ्घले वस्तुनिष्ट एवं वैज्ञानिक ढङ्गबाट भन्सार दररेट कायम गर्न सरकारसँग अनुरोध गरेको छ । सङ्घको ४२ औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ…

आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन : अर्थमन्त्री

 भदौ १०, २०७९

काठमाडौं, भदौ १० : अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताउनुभएको छ। नेपाल उद्योग व्यापार महासंघ चितवनको पाँचौँ जिल्ला सम्मेलनमा  उहाँले आन्तरिक उत्पादनको राजश्वले देश चल्ने बनाउनुपर्ने बताउनुभयो।…

भैरहवा विमानस्थलमा हिमालय एयरको परीक्षण उडान

 भदौ १०, २०७९

काठमाडौँ, भदौ १० : जजिरा एयरले मात्रै उडान गर्दै आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले पनि परीक्षण उडान सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार…

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

 भदौ १०, २०७९

काठमाडौं, भदौ १० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार पनि दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि…

कृषि सामग्रीद्वारा १९ करोडको रासायनिक मल बिक्री

 भदौ १०, २०७९

जनकपुरधाम, भदौ १० : कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामले आर्थिक वर्ष २०७८-७९ मा रु १९ करोड १२ लाख मूल्य बराबरको रासायनिक मलखाद बिक्री गरेको छ । यस आवमा रु १२…