बिजनेश

कृषि सामग्री कम्पनीले बाँकी चार वर्ष भारत सरकारसँग मल खरिद गर्ने

 भदौ १४, २०७९

काठमाडौं,भदौ १४ : बाँकी चार वर्षका लागि जी टु जी प्रावधानअन्तर्गत भारतबाट मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलई तोक्ने निर्णय भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता…

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

 भदौ १४, २०७९

काठमाडौं, भदौ १४ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलब ३३ अङ्कले उकालो…

च्याउ खेती गरेर जीवनस्तर उकास्दै सिन्धुपाल्चोकका किसान

 भदौ १४, २०७९

चौतारा, भदौ १४ : यस क्षेत्रका किसानले विभिन्न प्रजातिका व्यावसायिक च्याउ खेती गरेर आर्थिक आम्दानी बढाउन थालेका छन् । यसबाट उनीहरुको जीवनयापन सहज बन्दै गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका चोकटीको…

एकै जनाले फलाउँदै तीन करोडको स्याउ

 भदौ १४, २०७९

म्याग्दी, भदौ १४ : मुस्ताङी स्याउको स्वाद धेरैको जिब्रोमा झुन्डिएको छ । हिमालपारिको जिल्ला मुस्ताङमा व्यावसायिक रूपमा स्याउ खेती गरेर स्वादिलो स्याउ घरघरमा पु-याउने थोरै किसानमध्ये घरपझोङ गाउँपालिका–५, ढुम्बाका कर्म…

बन्यो विमानस्थल आएन जहाज

 भदौ १४, २०७९

तम्घास, भदौ १४ : गुल्मीको सिमीचौरमा विमानस्थल निर्माण भएको पाँच वर्षभन्दा बढी भइसकेको छ तर अहिलेसम्म विमान सेवा सञ्चालन हुनसकेको छैन । ३३ करोड रुपियाँभन्दा बढी लगानी गरेर निर्माण सम्पन्न…

भिजिट भिसा खुलेको पाँच महिना : खाडी मुलुकबाट ५३ हजार फर्केनन्

 भदौ १४, २०७९

काठमाडौँ, भदौ १४ : पछिल्लो ६ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)लगायत खाडी मुलुकमा भिजिट भिसामा गएका तीमध्ये अधिकांश…

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

 भदौ १३, २०७९

काठमाडौँ, भदौ १३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ७६ अङ्कले उकालो लागेर…

विश्व बैंकले १२ अर्ब ७५ करोड बराबरको सहुलितपूर्ण ऋण दिने

 भदौ १३, २०७९

काठमाडौँ, भदौ १३ : विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब रु १२ अर्ब ७५ करोड (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने…

८५ दिनमा ६ अर्ब कमाएपछि थप बिजुली निर्यात गर्दै प्राधिकरण

 भदौ १३, २०७९

काठमाडौँ, भदौ १३ : चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा परेका छन् । कुनैबेला बिजुली आयात गर्ने मुुलुक अब भने विद्युत् निर्यातक देशका रुपमा…

भुक्तानी गर्न झुलाउँदै इन्स्योरेन्स कम्पनी

 भदौ १३, २०७९

काठमाडौँ, भदौ १३ : केही समयअघि एक सार्वजनिक कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीले बीमा क्षेत्रको विश्वासनियता गुमाउँदै गएको बताउनुभएको थियो । उहाँले भन्नुभएजस्तै यस्ता कम्पनीले आफ्ना ग्राहक…