बिजनेश

विज एयरले सेप्टेम्बरमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

 असार १०, २०७९

काठमाडौँ, असार १० : नेपालको दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान…

जोशीपुरको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा

 असार १०, २०७९

टीकापुर, असार १० : कैलालीको जोशीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाको बिहीबार भएको आठौँ गाउँसभामा अध्यक्ष चित्रबहादुर चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत…

मैवाखोलाद्वारा साढे ३७ करोड बजेट सार्वजनिक

 असार १०, २०७९

फुङ्लिङ, असार १० : ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि कूल ३७ करोड ५४ लाख २२ हजार बजेट सहित नीति कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार मैवाखोलाको…

भानु नपाद्वारा ८९ करोडको बजेट प्रस्तुत

 असार १०, २०७९

दमौली, असार १० : तनहुँको भानु नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९÷८० का लागि रु ८९ करोड ६८ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । बिहीबारदेखि सुरु नगरसभामा उपप्रमुख उमा गोतामेले…

ताराखोलाको बजेट ३६ करोड ६६ लाख

 असार १०, २०७९

गलकोट, असार १० : बागलुङको ताराखोला गाउँपालिकाले रु ३६ करोड ६६ लाख ९२ हजार बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभा तथा प्रथम अधिवेशनबाट गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले प्रस्तुत…

सुरक्षित र स्मार्ट रिब्दीकोट

 असार १०, २०७९

रामपुर (पाल्पा), असार १० : पाल्पाको रिब्दिकोट गाउँपालिकाले उज्यालो तथा सुरक्षित रिब्दीकोट तथा स्मार्ट रिब्दीकोट एप्स सञ्चालनलगायत योजना अगाडि सारेको छ । गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा…

घट्यो सुनको मूल्य

 असार १०, २०७९

काठमाडौँ, असार १० : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार २०० आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार…

बागमती प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा एमालेको असहमति

 असार १०, २०७९

बागमती, असार १० : नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले प्रदेश सरकारले प्रस्तुत गरेको बजेट वितरणमुखी भएको जनाएको छ । संसदीय दलले बजेट वितरणका लागि सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा…

खिवाङ सिँचाइ आयोजना अधुरै

 असार १०, २०७९

म्याग्दी, असार १० : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ को खिवाङ सिँचाइ आयोजना अधुरै रहेको छ । चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन भएको उक्त आयोजना निर्माणको जिम्मा लिएका व्यवसायीले काम…

पर्साका उद्योगी व्यवसायीद्वारा मन्त्री भुसालसँग भेटघाट

 असार १०, २०७९

वीरगञ्ज, असार १० : पर्साका उद्योगी व्यवसायीको टोलीले काठमाडाँै पुगेर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भेटघाट गरेको छ । टोलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगसमेत भेटघाट गरेको…