बिजनेश

सत्ता गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति

 असार ११, २०७९

काठमाडौं, असार ११ : प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ । गठबन्धनका संयोजक एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले…

महोत्तरीमा वर्षौंदेखि लाखौँ मूल्यका काठ कुहिँदै

 असार ११, २०७९

जलेश्वर, ११ असार : महोत्तरीमा वषौँदेखि लाखौँ रुपैयाँको काठ कुहिन थालेको छ । सामुदायिक वन जङ्गलबाट चोरी निकासीका क्रममा बरामद गरिएको काठ कुहिन थालेको हो । काठसम्बन्धी मुद्दा लामो समयसम्म…

काठमाडौं महानगको बजेट दोब्बर बढ्यो : प्राथमिकतामा सम्पदा संरक्षण

 असार १०, २०७९

काठमाडौं, असार १० : काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा महानगर क्षेत्रका ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण र सम्वर्द्धनलाई प्राथमिकता दिइएको छ । महानगर उपप्रमुख सुनिता डंगोलले भृकुटीमण्डपस्थित…

विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरणको उल्लेख्य सफलता

 असार १०, २०७९

काठमाडौं, असार १० : इमान्दार प्रयत्न तथा योजनाबद्ध प्रयासका कारण नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको १० महिनामा वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ । प्राधिकरणका अनुसार…

जनकपुरधाम उपमहानगरद्वारा एक अर्ब ८० करोड ७१ लाख बजेट प्रस्तुत

 असार १०, २०७९

जनकपुर, असार १० : जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु एक अर्ब ८० करोड ७१ लाख ४५ हजारको बजेट प्रस्तुत गरेको छ । आजदेखि सुरु भएको आठौँ…

पोखरा महानगरको बजेट आठ अर्ब ७७ करोड ७५ लाख

 असार १०, २०७९

कास्की, असार १० : भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट ल्याएको छ ।…

तुलसीपुर उपमहानगरको एक अर्ब ८६ करोडको बजेट प्रस्तुत

 असार १०, २०७९

दाङ, असार १० : तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ । उपमहानगर उपप्रमुख स्यानी चौधरीले रु एक अर्ब ८६ करोड ४७ लाख ७९…

बुटवल उपमहानगरपालिकाको बजेट दुई अर्ब ३५ करोड

 असार १०, २०७९

लुम्बिनी, असार १० : बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि रु दुई अर्ब ३५ करोडको बजेट पेश गरेको छ । उपमहानगरको नगरसभाको एघारौँ अधिवेशनमा आज उपप्रमुख सावित्रादेवी अर्यालले आगामी…

घोराही उपमहानगरपालिकाद्वारा दुई अर्ब ३२ करोडको बजेट प्रस्तुत

 असार १०, २०७९

देउखुरी, असार १० : घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ३२ करोडको बजेट प्रस्तुत गरेको छ । शुक्रबार नगरसभामा उपप्रमुख हुमाकुमारी डिसीले आगामी आवका लागि रु दुई…

वीरगञ्ज महानगरपालिकाद्वारा तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक

 असार १०, २०७९

वीरगञ्ज, असार १० : वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले आज वीरगञ्ज–१० मा आयोजना गरेको ११औँ नगरसभामा…