बिजनेश
नेप्से परिसूचक २१.१६ अङ्कले गिरावट
काठमाडौं, भदौ २१ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार…
सरकारले छिट्टै भ्रमण दशक घोषणा गर्छ : पर्यटनमन्त्री
काठमाडौं, भदौ २१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले छिट्टै नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेको बताउनुभयो । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम)ले मङ्गबार…
प्रवर्द्धक सेयर बिक्री नहुने व्यवस्था स्थगित
काठमाडौँ, भदौ २१ : जलविद्युत् आयोजनाको प्रवर्द्धकको सेयर निश्चित अवधिसम्म बिक्री वितरण गर्न नपाउने व्यवस्थासम्बन्धी सुझाव हाललाई कार्यान्वयन नहुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कार्यान्वयन नगर्ने निर्णय…
मलेसिया पहिलो श्रम गन्तव्य : साउनमा मात्रै २५ हजारले श्रम स्वीकृति लिए
काठमाडौँ, भदौ २१ : चालू आर्थिक वर्षको डेढ महिनामा नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश मलेसिया भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, काठमाडौँका अनुसार साउनदेखि भदौ महिनाको…
अज्ञात रोगले मनाङका चौरी बिरामी पर्न थाले
मनाङ, भदौ २१ : हिमाली जिल्ला मनाङका चौरीगोठमा अज्ञात रोग देखिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौरी खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु…
चाहिएजति विद्युत् उपलब्ध गराउने सरकारको तयारी : ऊर्जामन्त्री
रुपन्देही, भदौ २० : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अब छिट्टै सबैका घरमा चाहिएजति विद्युत् जडान हुने बताउनुभएको छ । उहाँले अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत् पुगेको…
नेप्से परिसूचकको ओरालो यात्रा जारी, कारोबार रकम अर्ब पनि पुगेन
काठमाडौँ, भदौ २० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार दशमलव २९ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७३ दशमलव शून्य एकमा पुगेको छ । यस्तै ठूला…
केन्द्रीय बैंकले दुई अर्ब बराबरको रकम लगानी गर्ने
काठमाडौं, भदौ २० : नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रु दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले एक सूचनामार्फत क, ख र…
ओपेकले अक्टोबरदेखि दैनिक एक लाख ब्यारेलले उत्पादन कटौती गर्ने
भियना, भदौ २० : पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको सङ्गठन (ओपेक) र यसका सहयोगीहरू, ओपेक समूहले सोमबार मन्दीको डरले हालै घटेको तेलको मूल्यलाई बलियो बनाउन अक्टोबरमा उत्पादन थोरै कटौती गर्ने…
यती एयरलाइन्सद्वारा नयाँ विमान थप
काठमाडौँ, भदौ २० : निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एयरलाइन्सले नयाँ विमान थप गरेको छ । यसअघि पाँच वटा विमान सञ्चालन गर्दै आएको यतीले आजदेखि नयाँ विमान थप गरेको…
लोकप्रिय
चार सय ७८ आगालागीका घटनामा २२ को मृत्यु, ८७ जना घाइते
फागुन ०९, २०८१
जन्ती बोकेको बस र ट्रक ठोकिँदा एकको मृत्यु, पाँच घाइते
फागुन ०९, २०८१
चौध लाख किशोरीले क्यान्सरविरूद्धको खोप लगाए
फागुन ०७, २०८१
सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब
फागुन ११, २०८१
‘वर्तमान संविधानको जग २००७ सालको क्रान्ति’
फागुन ०७, २०८१