बिजनेश

थासाङमा ओखर खेती प्रवद्र्धन गरिँदै

 असार १४, २०७९

बलेवा, असार १४ : हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाले ओखर खेती प्रवद्र्धन थालेको छ । आर्थिक उपार्जन गर्ने मुख्य क्षेत्र कृषिलाई बनाएको उक्त गाउँपालिकाले ओखर खेतीको सम्भावनालाई आत्मासाथ गर्दै किसानका…

आलेख सेवा : जुजु धौ व्यवसायीलाई माग धान्ने चटारो

 असार १४, २०७९

भादगाउँ, असार १४ : भक्तपुरका जुजु धौ व्यवसायीहरुलाई यतिबेला माग धान्ने चटारो परेको छ । नेपाली लोकपरम्परा अनुसार भोलि बुधबार असार १५ रोपाइँ महोत्सव गरी दही चिउरा खाने दिन ।…

अकबरे खुर्सानीबाट छ करोडभन्दा बढी आम्दानी

 असार १४, २०७९

भोजपुर, असार १४ : व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भएकाले खुसार्नी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले…

धानको बीमा गर्दै किसान

 असार १४, २०७९

चितवन, असार १४ : जिल्लामा रहेका किसानले धान खेतीमा हरेक वर्ष विभिन्न किसिमका समस्या झेल्नु परेपछि बीमातर्फ केन्द्रित हुन थालेका छन् । स्थानीय पालिकाको सहकार्यमा बाली बीमा कार्यक्रममार्फत धान बालीको…

बागमती प्रदेशको विनियोजित विधेयक, २०७९ स्वीकृत

 असार १३, २०७९

बागमती, असार १३ : बागमती प्रदेशसभाको आज दिउँसो बसेको बैठकले विनियोजन विधेयक, २०७९ लाई सर्वसम्मतले स्वीकृत गरेको छ । बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेललाई बैठकमा विधेयक,…

देश र जनताको हितका लागि बजेट ल्याउँदा किन विरोध : अर्थमन्त्री

 असार १३, २०७९

काठमाडौँ, असार १३ : अर्थमन्त्री जनार्दन शर्माले स्रोत तथा साधन, पुुँजीको एकीकृत परिचालनबाट मात्रै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आगामी आवको विनियोजन विधेयकमाथि सांसदहरुले…

तारकेश्वर चक्रपथ’

 असार १३, २०७९

काठमाडौँ, असार १३ : काठमाडौँको तारकेश्वर नगरपालिकामा आगामी पाँच वर्षभित्र चक्रपथ निर्माण गरी यातायात सेवा सहजरुपमा सञ्चालन गरिने भएको छ । काठमाडौँ को उत्तर पश्चिम क्षेत्रमा रहेको तारकेश्वरले आगामी आवको…

आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा लाग्न अध्यक्ष ओलीको आग्रह

 असार १२, २०७९

काठमाडौँ, असार १२ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले समग्र उद्योग र व्यवसायलाई नभई सीमित घरानालाई लाभ हुने गरी बजेट ल्याएकाले त्यसको आलोचना गर्न नेपाल उद्योग वाणिज्य…

हेटौँडा उपमहानगरपालिकामा दुई अर्ब ७१ लाख बजेट

 असार १२, २०७९

बागमती, असार १२ : हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु दुई अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८२० बजेट विनियोजन गरेको छ । उपमहानगरपालिकाका उपमेयर राजेश…

आयात प्रतिस्थापन गर्न सके सबल राष्ट्रिय अर्थतन्त्र निर्माण हुन्छ : राष्ट्रपति

 असार १२, २०७९

काठमाडौँ, असार १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी वन–पैदावारजन्य उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सके मात्र सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ,…