बिजनेश

नपाक्दै धानको बाला झर्न थाल्यो

 असोज ०१, २०७९

बैतडी, असोज १ : उत्पादन बढ्ने भन्दै भित्र्याएको आयातित खुमल–४, नामको धानमा बाला नलागेपछि बैतडी पाटनका किसान चिन्तित बनेका छन् । यहाँका लगाउने गरिएको रैथाने रातो बासमती, डाँडा बासमती र…

भैरहवा विमानस्थलबाट जजिरा एयरवेजका सातामा सात उडान

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि जजिरा एयरवेजले हप्तामा सातवटा उडान सुरु गरेको छ । गएको जेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एयरवेजले आजदेखि सात…

स्वदेशी फूलको कारोबारमा वृद्धि

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : स्वदेशमा उत्पादन हुने विभिन्न प्रकारको फूल आव २०७८/७९ मा रु दुई अर्ब ३० करोडको कारोबार भएको छ । आव २०७७/७८ मा रु एक अर्ब ६३ करोडको…

कागती खेतीमा कृषकको आकर्षण

 भदौ ३१, २०७९

त्रिवेणी, भदौ ३१ : थोरै लगानी र कम मेहनतबाट धेरै आम्दानी लिनसक्ने भएपछि कागती खेतीतर्फ कृषकको आकर्षण बढेको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरमा अहिले कागती खेती गर्ने किसानको सङ्ख्या…

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४ दशमलव १० अङ्कले ओरालो…

माथिल्लो अरुण जलविद्युत् आयोजना : सर्वसाधारणबाटै ३२ अर्ब जुटाउने तयारी

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : नेपालमा देखिने र अनुभव गर्नेगरी नै पहिलो पटक स्वदेशी तथा विदेशी लगानीकर्ताले संयुक्तरुपमा माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् । त्यतिमात्रै नभई सो आयोजनामा…

शिक्षामा बजेट अपुग : शिक्षा कर र वैकल्पिक स्रोतको खोजी

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : शिक्षालाई गुणस्तरीय र समतामूलक बनाउन प्रदेश र स्थानीय तहले शिक्षा करको प्रबन्ध र वैकल्पिक स्रोतको खोजी गरी लगानी बढाउन सुझाव दिइएको छ । विद्यमान राष्ट्रि«य बजेटमा…

बढ्यो विदेशी मुद्रा सञ्चिति : महँगी दोब्बर, कर्जा र निक्षेप दुवै घट्यो

 भदौ ३१, २०७९

काठमाडौँ, भदौ ३१ : विदेशी मुद्राको सञ्चिति घटे पनि वस्तु तथा सेवाको आयात धान्ने समय भने असारको तुलनामा एक महिनाभन्दा बढीले वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक…

महिला सामाजिक उद्यमी उत्सव लुम्बिनीमा : सहकारी पुरस्कृत

 भदौ ३१, २०७९

लुम्विनी, भदौ ३१ : महिला सामाजिक उद्यमी उत्सव लुम्बिनीमा सम्पन्न भएको छ । हेफर इन्टरनेशनल नेपालमा सञ्चालन भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको उत्सवको बिहीबार उद्घाटन गर्दै लुम्बिनी प्रदेशका…

रोकिएन महँगीको पारो

 भदौ ३१, २०७९

काठमाडौं , भदौ ३१ : चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय…