बिजनेश

बाख्रापालक किसानलाई अनुदान

 असार २४, २०७९

कञ्चनपुर, असार २४ : शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका व्यावसायिक रुपमा बाख्रापालनमा लागेका किसानलाई अनुदान रकम उपलब्ध गराइएको छ । बाख्रा पालक किसानलाई खोर सुधार र घाँस काट्ने च्यापकटर मेसिन खरिदमा लाग्ने…

साना किसान सबल भएमात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ

 असार २३, २०७९

काठमाडौँ, असार २३ : कृषिमा आधारित नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानलाई सबल बनाउनुपर्ने काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि को…

नेप्से परिसूचक दाहोरो अङ्कले ओरालो, एक अर्ब ८० करोडको कारोबार

 असार २३, २०७९

काठमाडौँ, असार २३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परि सूचक १६.६० अङ्कले ओरालो लागेर…

किसानलाई भैँसी वितरण

 असार २३, २०७९

मोरङ, असार २३ : किसानलाई दूध एवं मासुमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी आम्दानी बढाउन सुनसरीको कोसी गाउँपालिकाले भैँसी वितरण थालेको छ । साथै पालिकाले दूध सङ्कलन केन्द्रको स्थापना गरी…

आइतबारदेखि भुक्तानी प्रणाली बन्द

 असार २३, २०७९

काठमाडौँ, असार २३ : महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द हुने जनाएको छ । कार्यालयले बुधबार…

आन्तरिक तर्फको हवाई सेवाको भाडा वृद्धि

 असार २३, २०७९

काठमाडौँ, असार २३ : नेपाल वायु सेवा सञ्‍चालक सङ्घले आन्तरिक तर्फको हवाई सेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सङ्घले बिहीबारदेखि लागू हुनेगरी भाडा वृद्धि गरेको…

जामुने–कोत्रेका संरचना हटाउन मुआब्जा वितरण

 असार २३, २०७९

दमौली, असार २३ : मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको जामुनेदेखि कोत्रेसम्मका संरचना हटाउन रु दुई करोड ४५ लाख ३९ हजार ६३३ मुआब्जा वितरण गरिने भएको छ । सडक…

अनौपचारिक र स्वरोजगार श्रमिक सामाजिक पनि सुरक्षाको दायरामा

 असार २३, २०७९

काठमाडौँ, असार २३ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै लैजाने बताउनुभएको छ । तराई विकास तथा सञ्चार केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा…

किसानले गर्न थाले मार्सी धानको बीमा

 असार २३, २०७९

खलङ्गा, असार २३ : जुम्लाको कालीमार्सी चामलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा व्यापक माग हुन थालेपछि मार्सी धानलाई सुरक्षित गर्न यहाँका किसानले बीमा गर्न थालेका छन् । पातारासी– ३ का किसान…

घट्यो सुनको मूल्य

 असार २३, २०७९

काठमाडौँ, असार २३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ४०० ले ओरालो लागेर रु ९४ हजार ६०० तोकिएकोे छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला…