बिजनेश

व्यावसायिक किबीखेतीबाट आम्दानी गर्दै मेलम्चीका कृषक

 असोज ०९, २०७९

मेलम्ची, असोज ९ : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । ववर्षौंदेखि परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरु किबीबाट मनग्य आम्दानी गर्न थालेका…

उत्तरीनाका रसुवागढीबाट आयात बढ्दै

 असोज ०९, २०७९

रसुवा, असोज ९ : रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण गत वर्षका तुलनामा यस वर्ष वृद्वि भएको छ । कोभिड सङ्क्रमणपश्चात एक दिनमा १४ चिनियाँ कन्टेनरले मात्र सामग्री आयात…

युरोपको समृद्धि नेपाल भित्र्याउन आग्रह

 असोज ०८, २०७९

काठमाडौँ, असोज ८ : नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गर्नुभएको छ । स्वीडेनमा आज आयोजित…

‘देशको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्त्वपूर्ण भूमिका’

 असोज ०८, २०७९

काठमाडौं, असोज ८ : मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले नेपाल प्रेस काउन्सिलसँगको सहकार्यमा शुक्रबार आयोजना गरेको ‘पूर्वाधार विटका सञ्चारकर्मीलाई…

दशैँमा दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यान्न अभाव हुन दिन्नौँ : खाद्य कम्पनी

 असोज ०८, २०७९

काठमाडौं, असोज ८ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीलगायत दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यान्न अभावका कारण बडा दशैँलगायतका महत्त्वपूर्ण चाडपर्व मनाउन नपाउने स्थिति आउन नदिन भरमग्दुर प्रयास गर्ने जनाएको…

स्याउको उचित मूल्य नपाएको किसानको गुनासो

 असोज ०७, २०७९

जुम्ला, असोज ७ : जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेपनि बजारमा उचित मूल्य पाउन सकेको छैन । यहाँको पातारासी गाउँपालिका–६ का मुनबहादुर बुढाले यो वर्ष झण्डै पाँच टन स्याउ उत्पादन…

व्यावसायिक तरकारी खेतीबाट आम्दानी गर्दै किसान

 असोज ०७, २०७९

दिपायल, असोज ७ : दिपायल–डोटीको जोरायल गाउँपालिका–१ तिलाचौरका खड्क मल्ल आधुनिक तरिकाले तरकारी खेतीमा संलग्न हुनुहुन्छ । बाइस वर्षदेखि उहाँले व्यावसायिकरूपमा तरकारी खेतीबाट आम्दानी गर्न सफल हुनुभएको छ । बारीमा…

नौबस्ता औद्योगिक क्षेत्र अगाडि बढ्दै

 असोज ०७, २०७९

बाँके, असोज ७ : बाँकेमा ‘नौबस्ता औद्योगिक क्षेत्र’ बनाउने घोषणा गरेको आधा दशक भएको छ । विवादमा रहँदै आएको नौबस्ता औद्योगिक क्षेत्रले अहिले भने गति लिन थालेको छ । अहिले…

सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्छ : अर्थमन्त्री

 असोज ०७, २०७९

कैलाली, असोज ७ : अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो औल्याउनुभएको छ । बिमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आज धनगढीमा शुभारम्भ गर्नुहुँदै उहाँले यहाँको बिमाका दाबी,…

प्रदेशसभाको पहिलो कार्यकालमा ५० करोड खर्च

 असोज ०७, २०७९

कर्णाली, असोज ७ : कर्णाली प्रदेशसभा सचिवालयले पहिलो कार्यकालमा झण्डै रु ५० करोड खर्च गरेको छ । सचिवालयका अनुसार चालुतर्फ रु ३७ करोड २८ लाख ६६ हजार तथा पूँजीगततर्फ रु…