बिजनेश

कागती खेतीमा भविष्य खोज्दै युवा

 असोज १०, २०७९

ढोरपाटन, असोज १० : “विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ ।” बागलुङ निसीखोला…

साइपालका च्याङ्ग्रा पोखरामा : ‘पोखरा पुग्दासम्मको दुःख भनेर सम्भव छैन’

 असोज १०, २०७९

महेन्द्रनगर/चैनपुर, असोज १० : आइतबार राति बझाङको साइपालबाट भेडा-च्याङ्ग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिनुभयो । साइपाल हिमालको फेदबाट एक सय ७० च्याङ्ग्रा लिएर पोखरा…

हिमालका फेदीबाट पहाड झरे भेडीगोठ

 असोज ०९, २०७९

बेनी, असोज ९ : बर्खायाममा चरनका लागि हिमालका बुकीहरुमा पुगेका भेडीगोठहरु पहाडतर्फ झर्न थालेका छन् । गर्मी बढेसँगै गत असारमा चरनका लागि हिमालका फेदीसम्म पुगेका भेडीगोठलाई असोज पहिलो सातादेखि नै…

ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन चेम्बरको आग्रह

 असोज ०९, २०७९

काठमाडौँ, असोज ९ : नेपाल चेम्बर अफ कमर्शले बढ्दो ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । चेम्बरले आज विज्ञप्ति जारी गर्दै निक्षेपमा उच्चदरको ब्याजदर…

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

 असोज ०९, २०७९

वाग्मती, असोज ९ : सरकरी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल बन्द भएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन…

नेप्से परिसूचकको ओरालो यात्रा जारी

 असोज ०९, २०७९

काठमाडौँ, असोज ९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै २४ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलब ८३ अङ्कले…

अघि बढ्ला त पञ्चेश्वर बहुउद्देश्यीय आयोजना ?

 असोज ०९, २०७९

काठमाडौँ, असोज ९ : लामो समयदेखि अध्ययनको चक्रबाट बाहिर निस्कन नसकेको पञ्चेश्वरलाई गति दिन पुनः नेपाल र भारत सहमत भएका छन् । नेपाल र भारतका जलस्रोत सचिवस्तरीय संयन्त्र संयुक्त जलस्रोत…

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन

 असोज ०९, २०७९

काठमाडौँ, असोज ९ : भैरहवामा रहेको नेपालको दोस्रो ठूलो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनका लागि दुई पटक टेन्डर आह्वान गरिए पनि एउटा पनि आवेदन परेको छैन । आवेदन…

स्याउ उत्पादनदेखि बजारीकरणसम्म सरकारको प्राथमिकतामा : अर्थमन्त्री

 असोज ०९, २०७९

जुम्ला, असोज ९ : अर्थमन्त्री जनार्दन शर्माले जुम्लाको स्याउ उत्पादनदेखि बजारीकरणसम्म सरकारको विशेष प्राथमिकतामा रहेको बताउनुभएको छ । जुम्ली स्याउको पहिचान र महत्व छुट्टै रहेको उल्लेख गर्दै उहाँले किसानलाई प्रोत्साहनदेखि…

ऋणले थलिँदै खोटाङका लघु जलविद्युत् आयोजना

 असोज ०९, २०७९

खोटाङ, असोज ९ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा सञ्चालित ६० किलोवाट क्षमताको नाखामखोला लघु जलविद्युत् आयोजना पाँच सय ६५ घर स्थानीय सेवाग्राहीले उपभोग गरेका छन् । स्थानीय बासिन्दाले चन्दा…