बिजनेश

नेप्से परिसूचकको ओरालो यात्रा जारी

 असोज ३१, २०७९

काठमाडौँ, असोज ३१ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक छ दशमलब ३८ अङ्कले…

अर्घाखाँची सिमेन्टले ग-र्यो औपचारिक निर्यातको थालनी

 असोज ३१, २०७९

काठमाडौँ, असोज ३१ : सरकारले चालू आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थाअनुसार नै उद्योगी तथा व्यवसायीले भारततर्फ सिमेन्ट निर्यात सुरु गरेका छन् । यसअघि नै तानसेन सिमेन्ट भारत निर्यात भएको थियो…

पत्रकार पौडेललाई ५० हजार आर्थिक सहयोग

 असोज २८, २०७९

काठमाडौँ, असोज २८ : नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ९इन्जा० ले उपचाररत पत्रकार माधव पौडेललाई आर्थिक सहयोग उपलब्ध गराएको छ । पौडेल लामो समयदेखि मेरुदण्डको समस्याका कारण उपचारत हुनुहुन्छ । नेपाल…

‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’

 असोज २८, २०७९

लुम्बिनी, असोज २८ : “पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन”, सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भन्नुभयो, “पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन…

मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

 असोज २७, २०७९

गण्डकी, असोज २७ : गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताको आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पेश गरिएको छ । संवैधानिक व्यवस्थाअनुसार मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोलाले प्रदेश…

बैंकले व्याज बढाउँदा धरासायी बन्दै व्यवसाय

 असोज २६, २०७९

चितवन, असोज २६ : बैंकले व्याजदर बढाउँदा जिल्लामा रहेका व्यावसायिक क्षेत्र धरासायी बन्दै गएका छन् । कोभिडका कारण थलिएका व्यावसायिक क्षेत्र अहिले बैंकका कारण पलायन हुने अवस्थामा पुगेको व्यवसायी बताउँछन्…

नेप्से परिसूचकमा पहिरो जाने क्रम रोकिएन

 असोज २५, २०७९

काठमाडौँ, असोज २५ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५५…

बेमौसमी वर्षाले धान उत्पादन घट्ने चिन्ता

 असोज २४, २०७९

दोधारा चाँदनी, असोज २४ : धान भित्र्याउने बेलाको बेमौसमी वर्षाले गर्दा यसवर्ष धान उत्पादन घटने भएकाले यहाँका किसान चिन्तित छन् । किसान देवकी पन्तले यसवर्ष धान भित्र्याउने बेलामा आएको वर्षाले…

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

 असोज २३, २०७९

काठमाडौँ, असोज २३ : मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता भइरहेको बेला धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा पनि उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक…

व्यावसायिक भेडापालनमा युवाको बढ्दो आकर्षण

 असोज २३, २०७९

खोटाङ, असोज २३ : केपिलासगढी गाउँपालिका–१ फेदीका लक्ष्मण साम्पाङ ‘समिप’ले सुनसरीको धरानस्थित महेन्द्र क्याम्पस धरानबाट स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ । राजनीति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएका लक्ष्मण अहिले आफ्नै गाउँमा व्यावसायिक…