बिजनेश

‘जग्गा बेच्दै धान किनेर खाने बढे’

 कार्तिक ११, २०७९

टीकापुर, कात्तिक ११ : कैलालीको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ । छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यान पर्ने बताए ।…

विदेशी फलफूलको प्रभाव बढ्दै

 कार्तिक १०, २०७९

काठमाडौं, कात्तिक १० : यतिबेला फलफूल व्यवसायीहरूले तिहारलाई लक्षित गरी स्याउ, केरा, सुन्तला, मौसम, नरिवल आदि फलफूल स्वदेश तथा विदेशबाट उपत्यका भित्र्याउने गर्छन् । कालीमाटी, कुशेश्वर, बल्खु, जडीबुटी, एकान्तकुना, जोरपाटी,…

पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना गरिने

 कार्तिक ०८, २०७९

दमौली, कात्तिक ८ : कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्ने उद्देश्यसहित रु पाँच अर्ब पुँजीको कृषि प्रोजेक्ट बैंक स्थापना हुने भएको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार परियोजना निर्माण गरिरहेको आरकेडी…

बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने

 कार्तिक ०८, २०७९

काठमाडौं, कात्तिक ८ : बङ्गलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आज गर्नुभएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले सो विषय…

तिहारमा साढे १३ करोडको पुष्पमाला कारोबार

 कार्तिक ०८, २०७९

काठमाडौं, कात्तिक ८ : फूलैफूलको पर्वका रुपमा लिइने तिहारमा १३ करोड ५० लाख बराबरको पुष्पमाला कारोबार भएको छ। तिहारको समयमा करिब साढे २४ लाख मालाको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर…

झिनियाँको माग थेग्नै मुस्किल

 कार्तिक ०८, २०७९

रामपुर (पाल्पा), कात्तिक ८ : अघिल्ला वर्षको तुलनामा यस पटक झिनियाँको माग धेरै हुन थालेको छ । दशैं सुरु भएदेखि नै तिहारलाई लक्ष्य गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार…

स्वदेशी बिजुलीले झिलिमिली : १३०५ मेगावाट माग, ३८० मेगावाट निर्यात

 कार्तिक ०८, २०७९

काठमाडौँ, कात्तिक ८ : ठीक छ वर्षपहिले अर्थात् २०७३ सालमा हरेक साता विद्युत्भार कटौतीका सूचना सार्वजनिक हुन्थे । तिहार उज्यालोको पर्व । यसको आफ्नै गरिमा र महत्व छ । तर…

कैलालीका किसान धान भित्र्याउन व्यस्त

 कार्तिक ०८, २०७९

टीकापुर, कात्तिक ८ : तिहारमा घर झिलिमिली पारिएका छन् । कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन् । तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन् । दीपावलीको…

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

 कार्तिक ०७, २०७९

काठमाडौं, कात्तिक ७ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । यसैसाता ‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ…

माटाका भाँडा बिक्री नहुँदा स्थानीय व्यवसायी निराश

 कार्तिक ०७, २०७९

देउखुरी, कात्तिक ७ : दाङको गढवा गाउँपालिकाको १ बडहरा, पत्रिङगा, मलमला गाउँमा कुमाल समुदायले व्यावसायिक रूपमा माटाको भाँडा बनाउने गर्छन् । गढवा गाउँपालिकाका विभिन्न स्थानमा तिहारका लागि चाहिने माटाका भाँडा…