बिजनेश
साउन १५ मा दूधको माग उच्च
काठमाडौँ, साउन १५ : आज साउन १५ गते खीर खाने परम्पराका कारण मुलुकभर दूधको उच्च माग भएको छ । आज करिब ५० लाख लिटर दूध खपत भएको छ । मुलुकमा…
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
काठमाडौँ, साउन १५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.५८ अङ्कले…
जुम्ली काँचो स्याउ बजारमा : पहिचान गुम्ने खतरा
खलङ्गा, साउन १५ : जुम्लामा उत्पादित अग्र्यानिक स्याउ काँचो अवस्थामा नै बजारमा देखापरेको छ । राम्रोसँग परिपक्का नहुँदै यहाँको स्याउ किसानसँग मिलेमतोमा गरी व्यापारीले विक्रीवितरण गर्न थालेका छन् । भदौ…
सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीमध्ये पाँचवटा बैंक
काठमाडौं, साउन १५ : आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीमध्ये पाँचवटा वाणिज्य बैंक परेका छन् । निजी क्षेत्रबाट सञ्चालित एनआईसी एसिया बैंक, नबिल बैंक, ग्लोबल आइएमई…
वैदेशिक रोजगारीमा उजुरी बढे, आफन्त र एजेन्टबाटै ठगी
काठमाडौं, साउन १५ : वैदेशिक रोजगारीमा जाने अधिकांश युवा दाजुभाइ, दिदीबहिनी, आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्, यो क्रममा बढ्दो छ । वैदेशिक रोजगार…
आयल निगमलाई निजीकरण गरिँदैन : मन्त्री बडू
काठमाडौँ, साउन १४ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलिमय पदार्थ आयातको एकाधिकार पाएको नेपाल आयल निगमलाई निजीकरण नगरिने दोहो¥याउनुभएको छ । आज यहाँ आयोजित नेपाल एलपी ग्यास उद्योग…
उपाध्यक्ष पन्थद्वारा एक लाख सहयोग
दमौली, साउन १४ : गैरआवासीय नेपाली सङ्घ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले बुवाको जन्मदिनमा टोल विकास संस्थालाई आर्थिक सहयोग गर्नुभएको छ । तनहुँको व्यास नगरपालिका–१२ स्थित कमलाबारी टोल विकास संस्थालाई…
पहिलोपटक उत्पादन वृद्धि गर्ने बजेट ल्याइएको छ : अध्यक्ष दाहाल
काठमाडौँ, साउन १४ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा नै पहिलोपटक उत्पादन वृद्धि गर्ने लक्ष्य राखेर किसानलक्षित बजेट प्रस्तुत गरिएको बताउनुभएको छ । पार्टीसम्वद्ध सम्पर्क समन्वय प्रदेश…
‘अर्थतन्त्र चलायमान बनाउन दिगो र व्यावसायिक कृषि जरुरी’
बनियानी, साउन १४ : प्रदेश नं १ का कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश)ले सहकारी क्षेत्रलाई कृषि क्षेत्रको प्रवद्र्धनमा लाग्न आग्रह गर्नुभएको छ । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी…
बैंकबाट ऋण नपाउँदा पुष्प व्यवसाय गर्न कठिन
काठमाडौं, साउन १४ : बैंकबाट सहजरुपमा ऋण प्रवाह हुन नसक्दा पुष्प व्यवसाय विस्तार गर्न समस्या भएको छ । लामो समय कोरोना महामारीको सामना गरी विस्तारै लय लिन लागेको उक्त व्यवसाय…
लोकप्रिय
नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार
कार्तिक २९, २०८१
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
कार्तिक २९, २०८१
दार्चुलामा जीप दुर्घटना, छ जनाको मृत्यु, ६ घाइते
कार्तिक ३०, २०८१
नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने
कार्तिक ३०, २०८१