बिजनेश
तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री
भरतपुर, कात्तिक १६ : तिहार पर्वमा चितवनका एउटै किसानले रु सात लाखको सयपत्री फूल बेच्नुभएको छ । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा रु सात…
ब्याजदर घटाउन पहल गरिदिन मुख्यमन्त्रीसँग आग्रह
गण्डकी, कात्तिक १५ : पोखरा उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग बैंक तथा वित्तीय संस्थाहरूले बढाएको ब्याजदर घटाउन सहजीकरण गरिदिन आग्रह गरेको छ । सङ्घका अध्यक्ष पवनकुमार…
नेप्सेमा उच्च अङ्कको वृद्धि
काठमाडौँ, कात्तिक १५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव १० अङ्कले उकालो लागेर…
यसवर्ष आर्थिक वृद्धिदर ५.८ र मूल्य वृद्धि ६.३ प्रतिशत : विश्व बैंक
काठमाडौँ, कात्तिक १४ : विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव आठ प्रतिशत रहने आकलन गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन आज सार्वजनिक गर्दै…
नेप्से परिसूचकमा दोहोरो अङ्कले वृद्धि
काठमाडौँ, कात्तिक १४ : तिहार र छठ पर्वको लामो बिदापछि खुलेको पुँजी बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ३९ प्रतिशतले बढेर…
घाँस बिक्रीबाट वार्षिक २५ लाख रुपैयाँसम्म आम्दानी
कावासोती, कात्तिक १४ : वैदेशिक रोजगारीबाट राम्रो कमाउन आसमा बिदेशिएका युवाहरू अहिले स्वदेश फर्केर कृषि पेसामा रमाउन थालेका छन् । पूर्वी नवलपरासीबाट वैदेशिक रोजगारमा जाने अधिकांश युवाहरू पछिल्लो समय स्वदेशमा विदेशकोजस्तै…
तीन महिनामा ‘निफ्रा’को नाफा ३७ करोड ८६ लाख
काठमाडौँ, कात्तिक १४ : नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा०ले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३७ करोड ८६ लाख ७९ हजार नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको तीन महिनाको…
अब सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवा विमानस्थलबाट मात्रै
काठमाडौँ, कात्तिक १४ : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ…
नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान संख्या कटौती
काठमाडौँ, कात्तिक १३ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नोपाल एयरलाइन्स०को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण ९क्यान०ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली…
व्यापार घाटा तीन खर्ब ५९ अर्ब
काठमाडौँ, कात्तिक १३ : चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको कूल व्यापार घाटा साढे तीन खर्बमाथि पुगेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार व्यापार घाटा…
लोकप्रिय
चार सय ७८ आगालागीका घटनामा २२ को मृत्यु, ८७ जना घाइते
फागुन ०९, २०८१
मनाङमा ३.८ को भूकम्प
फागुन ०५, २०८१
जन्ती बोकेको बस र ट्रक ठोकिँदा एकको मृत्यु, पाँच घाइते
फागुन ०९, २०८१
बिपी राजमार्गको पुनर्निर्माणका लागि आग्रह
फागुन ०५, २०८१
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ०६, २०८१