बिजनेश
नेप्से ओरालो लाग्ने क्रम जारी
काठमाडौँ, कात्तिक २४ : नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ओरालो लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ । बुधबार ३९ अङ्कले घटेको नेप्से आज २३ दशमलव ५२ अङ्कले झरेर एक…
आधुनिक कृषि प्रणाली चाहन्छन् पाँचखालका किसान
काभ्रेपलाञ्चोक, कात्तिक २४ : खाद्यान्न तथा तरकारी उत्पादनमा प्रख्यात काभ्रेको पाँचखाल नगरमा आधुनिक कृषि प्रणालीको आवश्यकता रहेको छ । त्यहाँका किसानले बीउबिजनसमेत नयाँनयाँ उपलब्ध हुनुपर्ने माग समेत गर्दै आएका छन्…
एकीकृत कारोबारपछि मात्रै १५ दिन शेयर कारोबार रोक्का हुनेः निर्देशिका
काठमाडौँ, कात्तिक २४ : धितोपत्रको दोस्रो बजारमा कारोबार गरिरहेका कम्पनीलाई एक आपसमा गाभ्ने वा गाभिने निर्णय गरेपछि लामो समयसम्म लगानीकर्ता बन्धक हुँदै आएका थिए । आफूले लगानी गरेको सम्पत्ति बिक्री…
सुन्तला उत्पादन घट्दा किसान चिन्तित
तनहुँ, कात्तिक २४ : जिल्लाको सुन्तला पकेट क्षेत्रका रुपमा परिचित म्याग्दे गाउँपालिका–२ स्थित उमाचोकमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । अत्यधिक वर्षा र असिनाका कारण बगँैचामा लगाएको सुन्तला…
स्याउको सान, साइपालको मान
बझाङ, कात्तिक २४ : बुङ्गल नगरपालिका–३ का जनक बोहरा सिलदेवी मेलाका लागि हप्ता दिन नै सदरमुकाम चैनपुर बस्नुभयो । फर्कने बेलामा कोसेलीका लागि भन्दै उहाँले निरन्तर स्याउ खोज्नुभयो, त्यसमा पनि…
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
काठमाडौँ, कात्तिक २४ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु ९५ हजार चार सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले…
कृषि प्रधान मुलुक : धान पकेट क्षेत्रका किसान चामल किनेर खाँदै !
डुम्रे, कात्तिक २४ : अहिले उत्पादन भइरहेको धानको भातको स्वाद नै फरक भएको तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय किसान विष्णुप्रसाद ओझा बताउनुहुन्छ । “पहिले चामलको स्वाद गुलियो हुन्थ्यो ।…
धानको समर्थन मूल्य तोकियो
काठमाडौँ, कात्तिक २३ : सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्ष २०७९-०८० का लागि मोटा धान प्रतिक्विन्टल रु दुई…
भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवर्धन मेला’
काठमाडौँ, कात्तिक २३ : काठमाडौँको भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवर्धन मेला’ हुने भएको छ । नेपालमा उत्पादित जुत्ताचप्पललाई प्रवद्र्धन गर्नका लागि फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा कात्तिक २४ देखि आगामी पुस…
एक हजार चार सयले बढ्यो सुनको मूल्य
काठमाडौँ, कात्तिक २३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार चार सयले बढेको छ । अधिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको सुनको मूल्य आज…
लोकप्रिय
चार सय ७८ आगालागीका घटनामा २२ को मृत्यु, ८७ जना घाइते
फागुन ०९, २०८१
मनाङमा ३.८ को भूकम्प
फागुन ०५, २०८१
जन्ती बोकेको बस र ट्रक ठोकिँदा एकको मृत्यु, पाँच घाइते
फागुन ०९, २०८१
बिपी राजमार्गको पुनर्निर्माणका लागि आग्रह
फागुन ०५, २०८१
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ०६, २०८१