बिजनेश

राजस्व चुहावट गरेको आरोपमा मुद्दा

 कार्तिक ३०, २०७९

काठमाडौँ, कात्तिक ३० : राजस्व अनुसन्धान विभागले भन्सार महसुल र मूल्य अभिवृद्धि कर छली गरी राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा चलाएको छ । सर्लाहीको हरिवन नगरपालिका– ११ का…

तीन महिनामा दुई खर्ब ८१ अर्ब विप्रेपण भित्रियो

 कार्तिक ३०, २०७९

काठमाडौँ, कात्तिक ३० : गतवर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा विप्रेपण आप्रवाहमा १७ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा दुई खर्ब ८१ अर्ब पाँच करोड विप्रेषण भित्रिएको छ…

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

 कार्तिक ३०, २०७९

काठमाडौँ, कात्तिक ३० : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ४० अङ्क बढेर एक…

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

 कार्तिक २९, २०७९

काठमाडौँ, कात्तिक २९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलब ५९ अङ्कले ओरालो लागेर एक…

मङ्सिरमा ब्याजदर नबढने

 कार्तिक २९, २०७९

काठमाडौँ, कात्तिक २९ : वाणिज्य बैंकहरूले आगामी मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आज बसेको वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका…

नक्कली सुन धितो राखी बैंकबाट २४ लाख कर्जा लिने व्यक्ति पक्राउ

 कार्तिक २८, २०७९

पोखरा, कात्तिक २८ : नक्कली सुन धितो राखी कर्जा लिई ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । विभिन्न मितिमा नक्कली सुनका गरगहना बैंकमा…

इन्भेस्टमेन्ट कम्पनीमार्फत हुने वैदेशिक लगानीमा सीमा नलाग्ने

 कार्तिक २८, २०७९

काठमाडौँ, कात्तिक २८ : सरकारले इन्भेस्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई विदेशी लगानीको न्यूनतम सीमा लागू नहुने व्यवस्था गरेको छ । देशभित्र लगानीको मात्रामा विस्तार होस् र त्यसको…

डलरमा चुनावी प्रचार : नियमन न कर

 कार्तिक २८, २०७९

काठमाडौँ, कात्तिक २८ : प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन…

नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

 कार्तिक २८, २०७९

काठमाडौँ, कात्तिक २८ : सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव २९ अङ्कले उकालो लागेर एक हजार…

आज सुनको मूल्यमा गिरावट, कतिले हुँदै छ कारोबार ?

 कार्तिक २८, २०७९

काठमाडौँ, कात्तिक २८ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक सयले घटेर रु ९७ हजार दुई सय कायम भएको छ । सुनको मूल्य…