बिजनेश

कृषि मन्त्रालयको त्रैमासिक समीक्षा : बजेट खर्च साढे २३ प्रतिशत, कृषि उपजको आयात घट्यो

 मंसिर ०२, २०७९

काठमाडौँ, मङ्सिर २ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना अवधिमा गरेका कामको समीक्षा गरेको छ । कृषि मन्त्रालयले यही बुधबार मन्त्रालयस्तरीय विकास…

शेयर बजार अब मङ्गलबार मात्रै खुल्ने

 मंसिर ०२, २०७९

काठमाडौँ, मङ्सिर २ : धितोपत्र बजारमा शेयर कारोबार अब यही मङ्सिर ६ गते मङ्गलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ । शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक…

बैंकको चर्को व्याजविरुद्ध उद्यमी आन्दोलित

 मंसिर ०१, २०७९

बेलबारी, मोरङ, मङ्सिर १ : बैंकहरुले चर्को व्याजदर निर्धारण गरेर व्यवसायीहरुलाई थप संकट बनाएको जनाउँदै बेलबारीका उद्यमीहरु आन्दोलित भएका छन् ।उनीहरुले आज दिउँसो उच्च बैंक व्याजदर तथा प्रतिकूल बैकिङ नीतिहरुविरुद्ध…

नेप्से परिसूचकमा दोहोरो अङ्कले वृद्धि

 मंसिर ०१, २०७९

काठमाडौँ, मङ्सिर १ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३६ दशमलव ८३ मा पुगेको छ । निर्वाचनको माहोल…

चार महिनामा बजेट खर्च साढे १९ प्रतिशत

 मंसिर ०१, २०७९

काठमाडौँ, मङ्सिर १ : चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारी बजेट खर्च साढे १९ प्रतिशत मात्रै भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म रु तीन खर्ब ५०…

कर दिवस साताव्यापी रुपमा मनाइँदै, गतवर्ष थपिए साढे सातलाख करदाता

 मंसिर ०१, २०७९

काठमाडौँ, मङ्सिर १ : राष्ट्रिय कर दिवस साताव्यापी रुपमा मनाइने भएको छ । आन्तरिक राजस्व विभागले आजदेखि एक हप्तासम्म विभिन्न कार्यक्रम गरेर कर दिवस मनाउन लागिएको जानकारी दिएको छ ।…

तोलामा चार सयले घट्यो सुनको मूल्य

 मंसिर ०१, २०७९

काठमाडौँ, मङ्सिर १ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु चार सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजार चार सयमा कारोबार…

विद्युतीय भुक्तानीबाट हुने कारोबार बढ्दो

 कार्तिक ३०, २०७९

काठमाडौँ, कात्तिक ३० : प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय भुक्तानीमा वृद्धि भएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनासम्मको मुलुकको वर्तमान आर्थिक…

विदेशी मुद्राको सञ्चिति बढ्यो

 कार्तिक ३०, २०७९

काठमाडौँ, कात्तिक ३० : लामो समयदेखि घट्दो क्रममा रहेको वैदेशिक मुद्राको सञ्चिति क्रमशः बढ्न थालेको छ । सरकारले केही वस्तुको आयातमा गरेको कडाइ गरेसँगै वैदेशिक मुद्राको सञ्चितिमा सुधार भएको हो…

नेपाल बैंक : असफलताको नमिठो पाठदेखि सफलताको कथासम्म

 कार्तिक ३०, २०७९

काठमाडौँ, कात्तिक ३० : नेपालको पहिलो बैंक कुन होला रु आम मानिसलाई सोध्दा सहजै उत्तर दिन्छन्- नेपाल बैंक । मुलुकको नामबाटै राखिएको यो बैंकको आफ्नै गौरवपूर्ण इतिहास छ । नियामक…