बिजनेश
अर्थतन्त्र जोगाउनका लागि समन्वय एवं सहकार्य गर्न अर्थमन्त्रीलाई व्यवसायीको आग्रह
काठमाडौँ, मङ्सिर १८ : नेपाल उद्योग वाणिज्य महासङ्घले अर्थमन्त्री जनार्दन शर्मालाई मुलुकको अर्थतन्त्र जोगाउन सहकार्य एवं समन्वय गर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थतन्त्रमा बहुुआयामिक…
रोल्पाका सुन्तला दाङका बजारमा
देउखुरी, मङ्सिर १८ : रोल्पाको माडी गाउँपालिका–५ बाङका खड्गसिंह बुढामगर सुन्तला बिक्रीका लागि दाङको घोराही आउनुभएको छ । रोल्पाका किसानले उत्पादन गरेको पाँच हजार पाँच सय क्विन्टल सुन्तला खरिद गरेर…
चितवनका तीस प्रतिशत उद्योग बन्द हुने अवस्थामा
चितवन, मङ्सिर १८ : आर्थिक गतिविधि चलायमान हुन नसक्दा तथा बढ्दो बैंक व्याजदरका कारण जिल्लामा रहेका ३० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । उद्योग सङ्घ चितवनले चालू पूँजी…
लयमा फर्कियो पुष्प व्यवसाय
काठमाडौँ, मङ्सिर १८ : कोरोना महामारीको त्रास कम भएसँगै तीन वर्षपछि पुष्प व्यवसाय पुरानै लयमा फर्किएको छ । अहिले महामारीको त्रास कम छ । मठमन्दिर, पार्टी प्यालेस पूर्ववत रुपमा नै…
दुई दशमलव १६ अङ्कले बढ्यो नेप्से
काठमाडौँ, मङ्सिर १८ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अंकले बढेर एक हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ । आजको भएको कारोबारमा दुई सय…
जापानबाट आर्थिक विकास र समृद्धि सिक्न आवश्यक : अध्यक्ष तिमिल्सिना
काठमाडौँ, मङ्सिर १७ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जापानबाट राजनीति, आर्थिक विकास र समृद्धिबारे सिक्ने कुरा धेरै भएको बताउनुभएको छ । जापानिज युनिभर्सिटिज आल्मुनाइ एशोसिएशन नेपाल (जुवान)ले आज यहाँ आयोजना…
जनप्रतिनिधि र कर्मचारीले नै तिरेनन् सहकारीको ऋण
काठमाडौँ, मङ्सिर १७ : गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै नतिर्दा बचतकर्ता समस्यामा परेका छन् । नगरपालिकाको वडा नं…
पशुपालनबाट आर्थिकरुपमा सक्षम बन्दै महिला
रामपुर (पाल्पा), मङ्सिर १७ : व्यावसाय सानो होस् या ठूलो, हरेक क्षेत्रमा पुरुषकै वर्चस्व छ । महिलाकै भरमा व्यवसाय धानिए पनि समाजमा पुरुषले नै नाम कमाउने चलन अझै कायमै छ…
काठमाडौँमा हस्तकला व्यापार मेला हुने
काठमाडौँ, मङ्सिर १७ : नेपाल हस्तकला महासङ्घले यही मङ्सिर २३ देखि २७ गतेसम्म १९ औँ हस्तकला व्यापार मेला काठमाडौँमा गर्ने भएको छ । हस्तकला क्षेत्रको विकास तथा व्यापार प्रवद्र्धन गर्ने…
घाटापूर्ति गर्न आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ, मङ्सिर १७ : भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको…
लोकप्रिय
गोसाइँकुण्डको जमेको पानीमाथि हिँड्न प्रतिबन्ध
माघ २९, २०८१
शीतलहर प्रभावित चार हजार ७०० लाई न्यानो कपडा वितरण
माघ २९, २०८१
ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै
माघ २६, २०८१
युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’ : ट्रम्प
माघ २९, २०८१
पूर्वउपराष्ट्रपति पुन माओवादीका इन्चार्ज
माघ २८, २०८१