बिजनेश

महासङ्घ गर्भनर भेटवार्ता, अर्थतन्त्र जोगाउन आग्रह

 मंसिर २७, २०७९

काठमाडौँ, मङ्सिर २७ : नेपाल उद्योग वाणिज्य महासङ्घले अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले बहुआयामिक प्रभाव परिरहेकाले तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व एवं मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्नेमा…

मुलुकको आर्थिक अवस्थाका आधार सेवा सुविधा हुन्छ– अध्यक्ष तिमिल्सिना

 मंसिर २७, २०७९

काठमाडौँ, मङ्सिर २७ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको परिस्थिति र आर्थिक अवस्थाका आधारमा कर्मचारीका सेवा सुविधासम्बन्धी विषय सम्बोधन हुँदै जाने बताउनुभएको छ । संसद् सेवा दिवसका अवसरमा सङ्घीय संसद्…

प्रादेशिक संरचनाअनुसार सुन वितरणको व्यवस्था मिलाउन आग्रह

 मंसिर २६, २०७९

काठमाडौँ, मङ्सिर २६ : नेपाल सुनचाँदी व्यवसायी महासङ्घले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंकका डेपुटी…

एवोकाडोको उत्पादनसँगै मागसमेत उच्च

 मंसिर २६, २०७९

मङ्गलबारे, मङ्सिर २६ : पछिल्लो समय इलाममा समेत व्यवसायिक एवोकाडो ९घीउ फल० को खेती गरिन थालिएको छ । बर्सेनि उत्पादन वृद्धि भए पनि उत्ति नै खपतसमेत बढेको छ । माग…

नेप्सेमा उच्च अङ्कको गिरावट

 मंसिर २५, २०७९

काठमाडौँ, मङ्सिर २५ : यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव ९७ अङ्कले घटेर एक हजार…

गुल्मीको कफी जापान र फ्रान्स निर्यात, किसान आकर्षित

 मंसिर २५, २०७९

रेसुङ्गा, मङ्सिर २५ : गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात…

माटोका भाँडा नबिक्दा पेसा सङ्कटमा

 मंसिर २५, २०७९

भालुवाङ, मङ्सिर २५ : कुनै समय यस्तो थियो, जतिबेला माटाका भाँडाबाट हुने आम्दानी राम्रो थियो । कुमाल समूदायको मुख्य आम्दानीको स्रोत नै यही थियो । दाङ गढवाका कुमाल समूदायहरु माटाका…

हसना भास्तिपुरले गर्‍यो एक अर्ब ३१ करोड निक्षेप सङ्कलन

 मंसिर २४, २०७९

काठमाडौँ, मङ्सिर २४ : काठमाडौँको चन्द्रागिरि नगरपालिकालाई केन्द्र बनाएर स्थापना भएको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८-७९ मा रु एक अर्ब ३१ करोड ९७ लाख १४…

ओखरखेतीमा जुम्लाका किसान आकर्षित

 मंसिर २४, २०७९

जुम्ला,मङ्सिर २४ : जुम्लाका किसान पछिल्लो समय ओखरखेतीप्रति आकर्षित हुन थालेका छन् । भण्डारण गर्न समस्या नुहने, हावापानी अनुकूल भएको र कम मिहेनतमा पनि राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान…

सार्वजनिक सम्पत्ति संरक्षण : नगरपालिकाले छुट्यायो ४० लाख

 मंसिर २३, २०७९

कीर्तिपुर, मङ्सिर २३ : कीर्तिपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गा, चौर, पाटी पौवा आदि सम्पत्ति संरक्षणका लागि विशेष पहल गर्ने भएको छ । यसका लागि रु ४० लाखको बजेट छुट्याएर…