बिजनेश
चाँडो धान किन्दा गुणस्तर नपुग्ने भएकाले ढिलाइ : खाद्य व्यवस्था कम्पनी
काठमाडौँ, पुस १ : तोकिएको समर्थन मूल्यमा सरकारले धान नकिनेको भन्दै अहिले किसान आन्दोलित छन् । तर धान खरिदको जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने गुणस्तरीय धान…
वास्तविक किसानको पहुँचमा पुग्दैन रासायनिक मल
लहान, पुस १ : सिरहाको लहान नगरपालिका वडा नं २३ का देवनारायण यादव यतिबेला गहुँ छर्ने तयारीमा हुनुहुन्छ । उहाँले धान थन्क्याएलगत्तै करिब एक बिघा क्षेत्रफलमा गहुँ छर्ने तयारी गर्नुभएको…
सिमेन्टबाट ‘ब्लक’ उत्पादन गरेर जीविकोपार्जन
बेदकोट, पुस १ : कोरोना महामारी सुरु हुनुअघि कञ्चनपुर भीमदत्त नगरपालिका–११ महाकाली किनारका सुनिल सुधार रोजगारीका लागि भारतको सुरतमा हुनुहुन्थ्यो । वर्षमा एक दुई महिना मात्रै घर आउने गरे पनि…
कोदोखेती प्रबर्द्धनका लागि ‘इन्टरनेशनल इयर अफ मिलेट्स-२०२३’
काठमाडौँ, पुस १ : काठमाडौँस्थित भारतीय राजदूतावासले बिहीबार कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणको सहकार्यमा ‘इन्टरनेशनल इयर अफ मिलेट्स–२०२३’ को सुरुवाती कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा भारतीय…
पाँच महिनामा बजेट खर्च २४ प्रतिशत, पुँजीगत खर्च नौ प्रतिशत मात्रै
काठमाडौँ,पुस १ : चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ । चालु आवका लागि सरकारले कूल रु १७ खर्ब ९३ अर्ब…
सुर्खेत विमानस्थलमा एटिआर-७२ जहाजबाट उडान सुरु
काठमाडौँ, पुस १ : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको विमानस्थलमा एटिआर-७२ जहाजबाट आजदेखि नियमित उडान सुरु भएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुध्द एयरले एटिआर-७२ जहाजमार्फत् काठमाडौँ-सुर्खेत-काठमाडौँ…
बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन
ढोरपाटन, पुस १ : बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो । यस वर्ष बागलुङमा…
तराईमा बढ्यो महँगी
काठमाडौँ, मङ्सिर २९ : चालु आर्थिक वर्षको पहिलो चार महिनामा तराईमा महँगी बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणअनुसार तराईमा आठ दशमलव ५२…
विदेशी सञ्चिति बढ्यो
काठमाडौँ,मङ्सिर २९ : देशभित्र कूल विदेशी विनिमय सञ्चिति रु १२ खर्ब ४६ अर्ब २७ करोड बराबर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा रु १२ खर्ब १५…
कृषिमा लगानी गर्दै स्थानीय सरकार
दिपायल , मङ्सिर २९ : डोटीका स्थानीय सरकारले कृषि क्षेत्रलाई आयमूलक व्यावसायिक रुपमा विकास गर्दै बेरोजगार युवालाई कृषिमा आकर्षित गर्ने योजना ल्याएका छन् । दिपायल सिलगढी नगरपालिकाले फलफूल खेतीलाई प्राथमिकतामा…
लोकप्रिय
गोसाइँकुण्डको जमेको पानीमाथि हिँड्न प्रतिबन्ध
माघ २९, २०८१
शीतलहर प्रभावित चार हजार ७०० लाई न्यानो कपडा वितरण
माघ २९, २०८१
करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए
माघ २५, २०८१
भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित
माघ २५, २०८१
ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै
माघ २६, २०८१