बिजनेश

लगानीअनुसारको प्रतिफल नपाएको पेट्रोलियम व्यवसायीको गुनासो

 पुष ०९, २०७९

भैरहवा,पुस ९ : पेट्रोलियम व्यवसायीले आफ्नो व्यवसायमा लगानीअनुसारको प्रतिफल नभएको गुनासो गरेका छन् । व्यवसायीको सञ्चित मुनाफा र व्यवसायीको ग्यारेन्टीको पनि सुनिश्चितता हुनुपर्नेमा त्यस्तो नभएको उनीहरुको भनाइ छ । पेट्रोलियम…

च्याउ खेतीबाट मासिक दुई लाख कमाउँदै निखिल

 पुष ०९, २०७९

रेसुङ्गा, पुस ९ : केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ । विश्वास पनि अरूले गर्न नपर्ने रहेछ । जब…

हवाई भाडाको ‘कार्टेलिङ’ अध्ययन गर्न पर्यटन मन्त्रालयद्वारा निर्देशन

 पुष ०९, २०७९

काठमाडौँ, पुस ९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाई उडानमा हुँदै आएको ‘कार्टेलिङ’ अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको छ । आन्तरिक उडान…

अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी हुने

 पुष ०९, २०७९

काठमाडौँ, पुस ९ : काठमाडौँमा ‘अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी’ हुने भएको छ । जुत्ता उत्पादक सङ्घ नेपालको आयोजनामा यही पुस २१ देखि २३ गतेसम्म उक्त प्रदर्शनी हुन लागेको हो ।…

उहिले निकुञ्ज विस्थापित, अहिले तरकारीबाट लखपति

 पुष ०८, २०७९

महेन्द्रनगर, पुस ८ : विसं २०५८ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा रामबहादुर चौधरीको परिवार त्यहाँबाट विस्थापित भएर यहाँको बेलौरी नगरपालिका–३ खिरिया (पणाव) पुग्यो । शुक्लाफाँटा निकुञ्जको तत्कालीन पणाव गाउँका…

उन्नाइस किलो अर्धठोस सुनसहित सुडानी नागरिक पक्राउ

 पुष ०८, २०७९

काठमाडौँ, पुस ८ : काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले आज १९ किलो अर्धठोस अवस्थाको सुनसहित एक सुडानी नागरिकलाई पक्राउ गरेको छ । आज अपराह्न ३ बजेको समयमा फ्लाई…

भरतपुर महानगरद्वारा ७२ छोरीको बीमा

 पुष ०८, २०७९

चितवन, पुस ८ : भरतपुर महानगरपालिकाले महानगरभित्र स्थायी बसोबास गरेका ७२ जना छोरीको जीवन बीमा गरेको छ । महानगरपालिकाले विसं २०७९ जेठ ११ गतेको निर्णयअनुसार महानगरभित्र जन्मिएका छोरीको बीमा गरेको…

सुन्तलाको मौसमसँगै भीडभाड सुन्तलाबारी होमस्टे

 पुष ०८, २०७९

वालिङ, पुस ८ : यतिबेला बोटमा सुन्तला लटरम्म फलेका छन् । विगतका वर्षभन्दा यसवर्ष सुन्तला धेरै फलेकाले पनि बोट झुकेका छन् । दाना धेरै फलेकाले बोट तथा हाँगालाई आड दिन…

नेपाल बैंक र वाणिज्य बैंकले घोषणा गरे लाभांश

 पुष ०८, २०७९

काठमाडौँ, पुस ८ : दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको साधारणसभा पुस अन्तिम साता हुने भएको छ । दुवै बैंकको सञ्चालक समिति बैठक गत बुधबार बसेको…

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग छ : मन्त्री बडू

 पुष ०८, २०७९

सिन्धुली, पुस ८ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग रहेको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको छैटौँ सिन्धुली महोत्सवको…