बिजनेश
बाँस तथा निगालोबाट निर्मित सामग्रीहरूको घट्यो बिक्री
दोलखा, पुस १६ : दोलखामा खेतीपाती तथा निर्माण प्रयोजन समेतका लागि लामो समयदेखि प्रयोग हुँदै आएका बाँस तथा निगालोबाट निर्मित सामग्रीहरूको बिक्री घट्न थालेको छ । दिनप्रतिदिन प्लास्टिकजन्य सामग्री भित्रिएसँगै यस्ता…
नेपाली उत्पादनसम्बन्धी निर्देशिका परियोजना ‘मोडल’मा अघि बढाउने तयारी
काठमाडौँ, पुस १६ : प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमको निर्देशिका तयार गरी सुझावका लागि अर्थ मन्त्रालयमा पेस गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सो कार्यक्रमको निर्देशिका…
धानखेती हुने जमिन र उत्पादन वर्षेनी घट्दै, जीडीपीमा चार प्रतिशत योगदान
काठमाडौँ, पुस १५ : गत आर्थिक वर्ष २०७८र७९ को तुलनामा यसवर्ष धान उत्पादन केही बढेको देखिए पनि अघिल्ला वर्षको तुलनामा भने न्यून देखिएको छ । धान उत्पादन मात्र नभई पछिल्ला…
मकै खेतीको क्षेत्र विस्तार
कञ्चनपुर, पुस १५ : शुक्लाफाँटा नगरपालिकाले हिउँदमा हुने वसन्ते मकै खेतीको क्षेत्र विस्तार गर्न कार्यक्रम अघि सारेको छ । किसानलाई उन्नत जातको वसन्ते मकै खेतीप्रति आकर्षित गर्न अनुदानका कार्यक्रम अघि…
मकै सुपरजोन दाङमा यान्त्रिकीकरण बढ्यो
भालुवाङ, पुस १५ : दाङ कृषि उत्पादनका लागि राम्रो जिल्लाका रुपमा परिचित छ । खासगरी उपल्लो दाङमा धानबाली र तल्लो देउखुरीमा मकै उत्पादन राम्रो हुन्छ । यस क्षेत्रको हावापानी र…
हेटौँडा उपमहानगरको बजेट संशोधन
हेटौँडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ । उपमहानगरपालिद्वारा हेटाँैडामा आयोजित नगर परिषद् बैठकमार्फत् चालू आवको बजेटलाई संशोधन गरी रु तीन अर्ब पाँच करोड पु¥याइएको छ । हेटौँडा…
पोल्ट्री व्यवसाय जोखिममा
काभ्रेपलाञ्चोक, पुस १५ : भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेपलाञ्चोकले १०औँ राष्ट्रिय पोल्ट्री दिवस मनाइरहेको छ । सप्ताहव्यापीरूपमा दिवस मनाइरहेको केन्द्रले प्रोटिनको उत्कृष्ट स्रोत मानिने अण्डा विद्यालयका बालबालिका…
चालु पूँजी कर्जासम्बन्धी मार्ग निर्देशन स्थगन गर्न अर्थमन्त्री पौडेललाई चेम्बरको आग्रह
काठमाडौँ, पुस १४ : अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक समृद्धि र उन्नतिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । अर्थतन्त्रमा देखिएका सबै समस्याको समाधानका…
दुई सयले घट्यो सुनको मूल्य
नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले घटेर रु एक लाख नौ सय तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला रु एक…
वाणिज्य बैंक ऋण प्रवाह तयार
विराटनगर महानगरपालिकामा दर्ता भएको प्रमाणपत्र लिएर मात्रै व्यवसाय र फर्मलाई ऋण प्रवाह गर्न यहाँका वाणिज्य बैंकहरु तयार भएका छन् । आन्तरिक आम्दानीलाई बलियो बनाउने अभियान अन्तर्गत महानगरले वाणिज्य बैंकका प्रादेशिक…
लोकप्रिय
गोसाइँकुण्डको जमेको पानीमाथि हिँड्न प्रतिबन्ध
माघ २९, २०८१
शीतलहर प्रभावित चार हजार ७०० लाई न्यानो कपडा वितरण
माघ २९, २०८१
करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए
माघ २५, २०८१
ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै
माघ २६, २०८१
युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’ : ट्रम्प
माघ २९, २०८१