बिजनेश
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
काठमाडौँ, पुस १८ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको नेप्से परिसूचकले आज पनि त्यही लय…
सात करोडको सुन्तला बिक्री
बुलिङटार (नवलपरासी), पुस १८ : पूर्वी नवलपरासीमा यो वर्ष सुन्तला उत्पादन बढेको छ । जेठ असारमा फूल खेल्ने समयमा पर्याप्त पानी परेका कारण उत्पादन बढी हुँदा करिब सात करोड रुपियाँको…
जलविद्युत् आयोजना भित्रिएसँगै गाउँमा सडक
बेनी, पुस १८ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा रेलेखोला जलविद्युत् आयोजनाको कारण सडक सञ्जालको पहुँच पुगेको छ । एक सय २० घरधुरीको बसोबास रहेको लेकगाउँमा अक्कर पहाडको कारण वर्षौंदेखि…
धानको उत्पादन वृद्धि : चामल आयात घट्यो
काठमाडौँ, पुस १८ : अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ ।…
तेब्बरले घट्यो खाने तेलको निर्यात
काठमाडौँ, पुस १८ : चालू आर्थिक वर्षको पाँच महिनामा खाने तेल (भटमास, पाम र सूर्यमुखी)को निर्यात तेब्बरले घटेको छ । अघिल्लो वर्षको तुलनामा चालू आवको पाँच महिनामा यी वस्तुको निर्यात…
दूधको मूल्य बढाउन किसानको माग
भरतपुर, पुस १८ : चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले दूधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गरेका हुन् ।…
दैनिकरूपमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार आउनुपर्छ : अर्थमन्त्री
काठमाडौं, पुस १७ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दैनिकरूपमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार आउनुपर्नेमा जोड दिनुभएको छ । राजस्व संकलनको वर्तमान अवस्था एवम् तोकिए बमोजिमको राजस्व संकलनको लक्ष्य हासिल…
लक्ष्यअनुसार राजस्व उठाउन अर्थमन्त्रीको निर्देशन
काठमाडौँ, पुस १७ : चालु आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले तोकेको लक्ष्यअनुसार नै राजस्व उठाउन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आज…
पेट्रोलियम पदार्थको मूल्य यथावत्
काठमाडौँ, पुस १७ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । नेपाल आयल निगमले आज बेलुका प्रेस विज्ञप्ति जारी गर्दै मूल्य यथावत् राखेको जनाएको हो । स्वचालित…
पोखरालाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्नुपर्छ : अर्थमन्त्री
पोखरा, पुस १७ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । आइतबार विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै पौडेलले विमानस्थलको सदुपयोग गरेर पोखरालाई…
लोकप्रिय
गोसाइँकुण्डको जमेको पानीमाथि हिँड्न प्रतिबन्ध
माघ २९, २०८१
शीतलहर प्रभावित चार हजार ७०० लाई न्यानो कपडा वितरण
माघ २९, २०८१
ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै
माघ २६, २०८१
युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’ : ट्रम्प
माघ २९, २०८१
करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए
माघ २५, २०८१