बिजनेश

पूर्वी नवलपरासीमा एक वर्षमा २१ करोडको माछा बिक्री

 पुष २०, २०७९

कावासोती, पुस २० : पूर्वी नवलपरासी माछापालनमा आत्मनिर्भर जिल्लाका रूपमा विकसित हुँदै गइरहेको छ । माछापालन व्यवसाय फस्टाएकै कारण यो वर्ष पूर्वी नवलपरासीका किसानले २१ करोड रुपियाँको बिक्री गरेका छन्…

नेप्से परिसूचक ६४.८७ अङ्कले वृद्धि

 पुष २०, २०७९

काठमाडौं, पुस २० :  मङ्गलबार सामान्य अङ्कले घटेको नेप्से परिसूचक बुधबार उच्च अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक ६४.८७ अङ्कले बढेर २१२५.९४ बिन्दुमा पुगेको हो । नयाँ सरकार…

लालबन्दीबाट पाँच महिनामा ८३ करोडको तरकारी निकासी

 पुष २०, २०७९

सर्लाही, पुस २० : लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालू आर्थिक वर्ष २०७९-८० मा रु ८३ करोड ५० लाख ८४ हजार ७५ को तरकारी निकासी गरेको छ ।…

सुनको मूल्य रु एक लाख दुई हजार नौ सय

 पुष २०, २०७९

काठमाडौँ, पुस २० : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार छ…

जुस तथा जाम बनाउने तालिमले किसान उत्साही

 पुष २०, २०७९

सोलुखुम्बु, पुस २० : सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–७ देउसाका पासाङ तामाङले जुस, जामा, चक्लेट बनाउने तालिम पाएपछि भन्नुभयो, यस तालिमले स्थानीय कृषि उपजबाट उद्यमी बन्न सक्ने आत्मबल बढेको छ, अब…

लुम्बिनी चिनी उद्योगमा स्थानीयद्वारा तालाबन्दी

 पुष २०, २०७९

नवलपरासी, पुस २० : पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगमा स्थानीयले तालाबन्दी गरेका छन् । उद्योगले प्रदूषण फैलाएको भन्दै स्थानीयले तालाबन्दी गरेको हो । एक हप्तादेखि सञ्चालनमा आएको लुम्बिनी…

प्रधानमन्त्री प्रचण्डद्वारा अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्री र गभर्नरसँग छलफल

 पुष २०, २०७९

काठमाडौं, पुस २० : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्नुभएको छ । देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैङ्किङ क्षेत्रमा…

दूधको मूल्य वृद्धि फिर्ता

 पुष २०, २०७९

काठमाडौँ, पुस २० : डेरी उद्योगीले दूधको मूल्य वृद्धि फिर्ता गरेका छन् । मङ्गलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छीतर्फका सचिव डा. दीपक खरालको उपस्थितिमा डेरी उद्योगीसँग भएको छलफलपछि उद्योगीहरू…

जिरीलाई दक्षिण कोरियाको चार वटा कोरली गाई उपहार

 पुष २०, २०७९

दोलखा, पुस २० : दक्षिण कोरियाबाट उपहार स्वरुप चार वटा कोरली गाई दोलखाको गाई आनुवंशिक श्रोत केन्द्र जिरीमा आइपुगेका छन् । गणतन्त्र कोरियाको कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयको स्वीकृतिमा…

अर्थतन्त्र सुधार्न सरकारले हस्तक्षेप गर्छः उपप्रधानमन्त्रीश्रेष्ठ

 पुष १९, २०७९

काठमाडौँ, पुस १९ : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न आवश्यक परे सरकारले हस्तक्षेप गर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको पदाधिकारीले आज गरेको…