बिजनेश

वायुसेवा निगमले कोषलाई तिर्यो ३३ करोड

 पुष ३०, २०७९

काठमाडौँ, पुस ३० : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चयकोषलाई किस्ता वापतको रु ३३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ ।…

डोटीमा सुन्तला बिक्रीबाट मनग्य आम्दानी

 पुष ३०, २०७९

दिपायल, पुस ३० : डोटीका किसानले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दैआएका छन् । जिल्लाको जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका बोगटान फुड्सिल गाउँपालिकामा उत्पादन भएको सुन्तला दिपायल, अत्तरिया, धनगढी, टीकापुर, महेन्द्रनगर…

‘सहकारीले सहकार्य र समन्वय बढाउँछ’ : गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुवेदी

 पुष ३०, २०७९

इन्द्रायणी पार्क (काठमाडौँ), पुस ३० : गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सहकारीले सहकार्य र समन्वय बढाउन महत्वपूर्ण सहयोग पुगेको बताउनुभएको छ । गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६…

मौरीबाट वार्षिक आठ लाख कमाइ

 पुष ३०, २०७९

म्याग्दी, पुस ३० : पछिल्ला केही वर्षदेखि निकै चर्चित बनेको बेनी नगरपालिका–१, रत्नेचौरको तोरीको फाँटमा अहिले पनि तोरी फुलेको छ । यस वर्ष तोरीबारीमा फोटो खिच्ने र टिकटक बनाउनेको भीड…

नेप्सेको साधारणसभाबाट शतप्रतिशत नगद लाभांश बाँढ्ने प्रस्ताव पारित

 पुष २९, २०७९

काठमाडौँ,पुस २९ : नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को ४१औँ वार्षिक साधारणसभाले शतप्रतिशत नगद लाभांश बाँढ्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न साधारणसभाले गत आर्थिक वर्ष २०७८/०७९ मा कायम…

पाँच महिनामा ९२ अर्ब ७८ करोड बराबरको धितोपत्र सूचीकृत

 पुष २९, २०७९

काठमाडौँ,पुस २९ : नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको…

पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह

 पुष २९, २०७९

काठमाडौं, पुस २९ : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु ३० खर्ब सात अर्ब ७५ करोड बराबरको तरलता प्रवाह गरेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको…

माहुरीको घार बिक्रीबाट वार्षिक ८ लाख आम्दानी

 पुष २९, २०७९

म्याग्दी, पुस २९ : पछिल्ला केही वर्षदेखि चर्चित बनेको बेनी नगरपालिका –१, रत्नेचौरको तोरीको फाँटमा अहिले पनि तोरी फुलेको छ । यस पटक भने त्यहाँ बेनी नगरपालिका–४ सुर्केमेलाका दिलबहादुर खत्रीले…

विदेशमा गरिने लगानीमा राष्ट्र बैंकको थप कडाइ

 पुष २९, २०७९

काठमाडौ, पुस २९ : नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत् विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह…

पशुपन्छी फार्म सञ्चालन गरी आम्दानी लिँदै वडाध्यक्ष

 पुष २९, २०७९

कञ्चनपुर, पुस २९ : शुक्लाफाटा नगरपालिका–१० का लालबहादुर ऐरले राजनीतिसँगै व्यावसायिक कार्यलाई सँगसँगै जोड्नुभएको छ । वडा नं १० मा दोस्रो पटक वडाध्यक्ष पदमा विजयी भएका ऐर घरमै पशुपछी फार्म…