बिजनेश

आइपिओ जारी गर्दै माया खोला हाइड्रोपावर

 माघ ०४, २०७९

काठमाडौँ, ४ माघ : माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका…

सानिमा मिडिल तमोर हाइड्रोपावर आइपिओ निष्कासन : कसले दिने आवेदन ?

 माघ ०४, २०७९

काठमाडौँ, ४ माघ : सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि…

रु छ सयले घट्यो सुनको मूल्य

 माघ ०४, २०७९

काठमाडौँ, ४ माघ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मङ्गलबारको तुलनामा प्रतितोला रु छ सयले घटेको छ । हिजो प्रतितोला रु एक लाख पाँच हजार एक सयमा कारोबार भएको…

पुसमा उठ्यो ७१ अर्ब आन्तरिक राजस्व

 माघ ०४, २०७९

काठमाडौँ, माघ ४ : आन्तरिक राजस्व विभागले पुसमा ७१ अर्ब १३ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्वका स्रोतमार्फत कर परिचालनको जिम्मेवारी पाएको विभागले विभिन्न सात शीर्षकमा सो…

वाणिज्य नीति संशोधन गर्ने मन्त्री भण्डारीको निर्णय

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गर्नुभएको छ । उहाँले आज कार्यभार सम्हाल्दै उक्त निर्णयमा हस्ताक्षर गर्नुभएको हो । मन्त्री…

अन्तर–बैंक कारोबार र तरलताको विवरण अनिवार्यरुपमा एआईएस पोर्टलमा राख्नुपर्ने

 माघ ०३, २०७९

काठमाडौँ,पुस ३ : नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ संशोधन गरेको छ । एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाले…

पशु बीमा कार्यक्रम वर्ष दिनमै अलपत्र

 माघ ०३, २०७९

खोटाङ, माघ ३ : ऐँसेलुखर्क गाउँपालिकामा सञ्चालन गरिएको पशु बीमा कार्यक्रम एक आर्थिक वर्षपछि अलपत्र परेको छ । पशुपालनलाई प्रमुख व्यवसाय बनाएका किसानलाई लक्ष्य गर्दै लुम्बिनी इन्सुरेन्स कम्पनीले आर्थिक वर्ष…

नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले बढ्यो

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले उकालो…

सुनको मूल्य रु एक लाख पाँच हजार एक सय

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार एक सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच हजार दुई सयमा…

कालिञ्चोक दर्शनको आइपिओ खुला

 माघ ०३, २०७९

काठमाडौँ, माघ ३ : कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय…