बिजनेश
दोहोरो अङ्कले बढ्यो नेप्से
काठमाडौँ, माघ ११ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय ८३ दशमलव ६२ अङ्कमा…
पोखरा महोत्सवमा १० करोडको कारोबार
गण्डकी, माघ ११ : पोखरास्थित युनाइटेड क्लबद्वारा अमरसिंह खेलमैदानमा आयोजित १३औँ संस्करणको पोखरा महोत्सव रु १० करोडको कारोबार गर्दै सम्पन्न भएको छ । गत पुस २७ गतेदेखि माघ १० गतेसम्म…
राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै कामपा, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत
काठमाडौँ, माघ ११ : काठमाडौँ महानगरपालिकाले राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कामपाको राजस्व सफ्टवेयरसँग एनआइसी एसिया बैंकको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरेको छ । कामपाको वडा नं ५ बाट…
‘असल सहकारीलाई प्रोत्साहन गरौँ’
काठमाडौँ,माघ १० : सहकारी अभियन्ताले सहकारी क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न साझा प्रयास परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभागद्वारा आज…
नेप्से परिसूचकमा सामान्य वृद्धि
काठमाडौँ,माघ १० : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आठ दशमलब १५ अङ्कले ओरालो लागेर दुई हजार एक सय ७१ दशमलब २५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर…
आयातसँगै घट्यो निर्यात
काठमाडौँ, माघ १० : चालु आर्थिक वर्ष २०७९/८०को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो…
बजारमा तरुलको माग बढ्दो
मध्यबिन्दु, माघ १० : नवलपरसी (बर्दघाट सुस्तापूर्व)बाट यस वर्षको माघेसङ्क्रान्तिमा तरुल जिल्ला बाहिर बढी बिक्री भएको जनाइएको छ । यस वर्ष जिल्लाबाट एक सय टन तरुल बिक्रीबाट डेढ करोड बढी…
राष्ट्रिय वाणिज्य बैंक अग्रणी स्थानमा छ : सीइओ श्रेष्ठ
काठमाडौँ, माघ १० : राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ५८औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकले ‘आरबीबी डिजिटल संसार’ सेवासमेत शुरु गरेको छ । आज यहाँ आयोजित वार्षिकोत्सव कार्यक्रममा…
‘शेर्पा भाषाको पठनपाठनका लागि अनुदान’
मोरङ, माघ ९ : प्रदेश नं १ सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले सोलुखुम्वुको एक विद्यालयलाई शेर्पा भाषा पठनपाठनका लागि रु पाँच लाख दिने निर्णय गर्नुभएको छ । मन्त्री राजभण्डारीले आज पदभार…
समपूरक र विशेष अनुदान लिन स्थानीय तहबाट साढे चार हजार आयोजना प्रस्ताव
काठमाडौँ, माघ ९ : आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सङ्घीय समपूरक र विशेष अनुदान लिन स्थानीय तहबाट साढे चार हजारभन्दा बढी प्रस्ताव परेका छन् । सङ्घीय समपूरक र विशेष…
लोकप्रिय
नवलपुरमा नौ करोडको सुन्तला उत्पादन
माघ २३, २०८१
महिला क्रिकेटः दरल्याण्ड्ससँग नेपाल पराजित
माघ २३, २०८१
ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै
माघ २६, २०८१
भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित
माघ २५, २०८१