बिजनेश

बढ्दो ब्याजदर र घट्दो पर्यटकले व्यवसायी चिन्तित

 माघ २१, २०७९

गण्डकी, माघ २१ : केही समययता एकाएक पर्यटकको चहलपहल घटेपछि पोखरेली पर्यटन व्यवसायीलाई चिन्तित बनाएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा पर्यटन लक्षित पूर्वाधारको लगानीमा हौसिएका पर्यटन व्यवसायीलाई यतिखेर…

पाँच सय पाँच उद्योग दर्ता

 माघ २१, २०७९

बनियानी, माघ २१ : झापामा छ महिनामा रु एक अर्ब बढीको उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७९÷०८० को पुस मसान्तसम्ममा स्थायी र चालु गरी रु एक अर्ब ३१…

सहकारीका बचतकर्ताको रकम सुरक्षामा जोड

 माघ २०, २०७९

देउखुरी, माघ २० : रुपन्देहीस्थित सहकारी संस्था सङ्कटमा पर्दै गएपछि सरकारले बचतकर्ताको रकम सुरक्षाको प्रक्रिया थाल्नुपर्नेमा सहकारी अगुवाले जोड दिएका छन् । बुटवलमा आज आयोजित सहकारी क्षेत्रमा देखिएका समस्या र…

हवाई भाडा घटाउन उद्योग परिसङ्घको माग

 माघ २०, २०७९

काठमाडौँ,माघ २० : नेपाल उद्योग परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग नेपालको पर्यटन उद्योगबारे छलफल गरेको छ । मन्त्री किराँतीसँगको आजको छलफलमा नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम,…

नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने

 माघ २०, २०७९

नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ । निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत् काट्न सक्ने भएका छन् । “नेपाल वायुसेवा निगमले…

बाख्रापालनबाट चार लाख आम्दानी

 माघ २०, २०७९

तनहुँको म्याग्दे गाउँपालिका–५ चिमखानाका कृषक कृष्ण खड्काले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । विगत केही वर्षदेखि बाख्रापालन व्यवसाय सुरु गर्नुभएका उहाँले बाख्रापालनबाट भएको आम्दानीले घरखर्च चलाउँदै आउनुभएको हो ।…

चार करोड लगानीमा पशुपालन

 माघ २०, २०७९

स्याङ्जाको फेदीखोला गाउँपालिका(१ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आउनुभएको छ । किराना पसल सञ्चालन गर्दै आउनुभएका उहाँ अहिले पुर्ख्यौली थलोमा पशुपालन सुरु गर्नुभएको हो । उहाँले दुई वर्षअघि ‘जनविश्वास…

तुलसी ट्रेड टावर निर्माणको काम अघि बढ्यो

 माघ २०, २०७९

दाङको तुलसीपुरमा निर्माण हुन लागेको ट्रेड टावर निर्माणको काम अघि बढेको छ । तुलसीपुर उपमहानगरपालिकाको रु साढे १४ करोड लागतमा बहुउद्देश्यीय व्यापारिक भवन तथा तुलसी ट्रेड टावर निर्माण हुन लागेको…

घट्यो सुनचाँदीको मूल्य

 माघ २०, २०७९

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजार चार सयले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला रु एक लाख सात हजार…

बैंक तथा वित्तीय संस्थाविरुद्ध उद्योगी

 माघ २०, २०७९

पोखराका उद्योगी–व्यवसायीले बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध सङ्घर्षको घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको अगुवाइमा बिहीबार सम्पन्न भेलाबाट पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष संयोजक तथा लेखनाथ उद्योग वाणिज्य…