बिजनेश

सन्धिखर्क महोत्सव : पाँच करोडको कारोबार हुने अपेक्षा

 माघ २३, २०७९

अर्घाखाँची, माघ २३ : गणतन्त्र ल्याइम भन्छन् फालिम भन्छन् राजा । त्यही फालेका राजा जस्ता कैयु निस्के आज ।। लोकगायक पशुपति शर्माले ‘लुटन सके लुट कान्छा लुटन सके लुट, अरु…

शोधनान्तर स्थिति ९७ अर्बले बचतमा

 माघ २३, २०७९

काठमाडौँ, माघ २३ : मुलुकबाट बाहिरिनेभन्दा भित्रिने मुद्राको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार शोधनान्तर स्थिति रु ९७ अर्ब…

पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप बढी

 माघ २३, २०७९

काठमाडौँ, माघ २३ : पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप परेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फिति सात दशमलव…

छ महिनामा भित्रियो पाँच खर्ब ८५ अर्ब विप्रेषण

 माघ २३, २०७९

काठमाडौँ, माघ २३ : चालु आर्थिक वर्षको छ महिनामा कूल रु पाँच खर्ब ८५ अर्ब आठ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक…

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 माघ २३, २०७९

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५७ अङ्कले उकालो लागेर दुई हजार एक सय दशमलव…

ऋणमुक्त हुन विदुरले ल्यायो विनियोजन विधेयक

 माघ २३, २०७९

नुवाकोटको विदुर नगरपालिकाले हिउँदे बैठकले केही योजनाका बजेट रकमान्तर गर्दै बजेट घटबढ गरेको छ । नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा आइतबार सम्पन्न १२औँ नगरसभामा उपप्रमुख प्रभा बोगटीले पेस गर्नुभएकोे चालु आर्थिक…

शाली नदी मेलामा एक करोड सहयोग सङ्कलन

 माघ २३, २०७९

काठमाडौँको शाली नदीमा लागेको माधवनारायण मेलामा रू एक करोड दुई लाख ४४ हजार सहयोग सङ्कलन भएको छ । गत पुस २२ देखि सुरु भएको एक महिने स्वस्थानी ९माधवनारायण मेला० को…

पारमाई हाइड्रोपावरको आइपिओ खुला

 माघ २३, २०७९

सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजनाबाट पीडित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरिसकेकामा आजदेखि सर्वसाधारणका…

बढ्यो सुनको मूल्य

 माघ २३, २०७९

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ । अधिल्लो दिन प्रतितोला रु एक लाख चार हजार एक सयमा कारोबार भएको उक्त…

चालू खर्च कटौतीका लागि कार्यदलले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन

 माघ २२, २०७९

काठमाडौँ, माघ २२ : चालू खर्च कटौतीसम्बन्धी कार्यदलले आज बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकाराम जमकट्टेलाई प्रतिवेदन बुझाएको छ । मुख्यमन्त्रीको कार्यालयमा कार्यदलले आज प्रतिवेदन बुझाएको हो । प्रदेशमन्त्री परिषद्को यही…