बिजनेश

सुन तोलाको दुई सयले बढ्यो

 माघ २५, २०७९

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख चार हजार छ सयमा कारोबार भएको सुनको…

युएसएआइडीद्वारा छ करोड डलर सहयोगको घोषणा

 माघ २४, २०७९

काठमाडौँ, माघ २४ : अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) ले नेपालका सरकार र जनतासँगको लोकतान्त्रिक साझेदारीमा बढोत्तरी गरेको छ । दुई दिने नेपाल भ्रमणमा रहनुभएका युएसएआइडीका प्रशासक सामन्था पावरले…

पस्मिना उद्योगबाट आम्दानी वृद्धि गर्न सकिन्छ :मन्त्री भण्डारी

 माघ २४, २०७९

काठमाडौँ, माघ २४ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पस्मिना उद्योगबाट आम्दानीमा वृद्धि गर्न सकिने बताउनुभएको छ । उहाँले पस्मिना निर्यातको प्रमुख वस्तुका रुपमा रहँदै आएको उल्लेख गर्नुभयो ।…

७६ दशमलव ६४ अङ्कले बढ्यो नेप्से

 माघ २४, २०७९

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले उकालो लागेर दुई हजार एक सय…

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा छ महिनामा पन्ध्र करोड राजस्व सङ्कलन

 माघ २३, २०७९

जुम्ला, माघ २३ : आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०७९-०८० को छ महिनामा कूल लक्ष्यको ३५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुससम्म रु २१ करोड राजस्व…

सन्धिखर्क महोत्सव : पाँच करोडको कारोबार हुने अपेक्षा

 माघ २३, २०७९

अर्घाखाँची, माघ २३ : गणतन्त्र ल्याइम भन्छन् फालिम भन्छन् राजा । त्यही फालेका राजा जस्ता कैयु निस्के आज ।। लोकगायक पशुपति शर्माले ‘लुटन सके लुट कान्छा लुटन सके लुट, अरु…

शोधनान्तर स्थिति ९७ अर्बले बचतमा

 माघ २३, २०७९

काठमाडौँ, माघ २३ : मुलुकबाट बाहिरिनेभन्दा भित्रिने मुद्राको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार शोधनान्तर स्थिति रु ९७ अर्ब…

पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप बढी

 माघ २३, २०७९

काठमाडौँ, माघ २३ : पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप परेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फिति सात दशमलव…

छ महिनामा भित्रियो पाँच खर्ब ८५ अर्ब विप्रेषण

 माघ २३, २०७९

काठमाडौँ, माघ २३ : चालु आर्थिक वर्षको छ महिनामा कूल रु पाँच खर्ब ८५ अर्ब आठ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक…

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 माघ २३, २०७९

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५७ अङ्कले उकालो लागेर दुई हजार एक सय दशमलव…