बिजनेश
लघुवित्तका ऋणी आन्दोलित, नियामक भन्छ : आन्दोलन गरेर ऋण मिनाहा हुँदैन
काठमाडौँ, फागुन ८ : लघुवित्त कम्पनीले कर्जा असुलीमा ज्यादती गरेको भन्दै ऋणी आन्दोलित छन् । ‘लघुवित्तीय संस्था विरुद्धको सङ्घर्ष समिति’ नै गठन गरेर उनीहरूले दबाब दिइरहेका छन् । चर्को ब्याजदर,…
पर्वतबाट झण्डै ३० करोडका सुन्तला निर्यात
जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि…
रु एक करोडलगानीमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण
म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण गरिएको छ । मङ्गला–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयसमेतको…
तातोपानीमा औद्योगिक ग्राम स्थापना हुने
जुम्लाको तातोपानी गाउँपालिका–४ मा औद्योगिक ग्राम स्थापना हुने भएको छ । युवालाई रोजगारी तथा आत्मनिर्भर बनाउने ध्येयले तातोपानी–४ मा औद्योगिक ग्राम बन्न लागेको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो ।…
नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक : प्रसारण लाइन र विद्युत् व्यापारमा महत्वपूर्ण सहमति
काठमाडौँ, फागुन ७ : नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौँ बैठकले दुई मुलुकबीचको विद्युत् प्रसारण लाइन विस्तार र व्यापार प्रवद्र्धनमा महत्वपूर्ण निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ…
उद्योग र वाणिज्य क्षेत्रमा बजेट कमी हुन्न : उद्योगमन्त्री भण्डारी
बैतडी,फागुन ६ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्वाचनका बेला गरिएका बाचा पूरा गर्ने र उद्योग वाणिज्यको क्षेत्रमा बजेटको कमी हुन नदिने बताउनुभएको छ । मन्त्री भएपछि आज गृहजिल्ला…
भाण्टाको भार बेचेरै मनग्गे आम्दानी
महोत्तरी, फागुन ६ : महाशिवरात्री पर्वको अवसरमा महोत्तरी जिल्लाका शिवालयमा भाण्टाको भार बेचेर नै किसानले राम्रो आम्दानी गरेका छन् । भाण्टाको भार बाँसको मोटो कप्टेरोमा दुईतिर एकरएक वटा भाण्टा उनेर…
स्वदेशी वस्तुको बजारीकरण अहिलेको आवश्यकता : अर्थमन्त्री पौडेल
काठमाडौँ, फागुन ६ : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताउनुभएको छ । मेलाले देशभरकै उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रचार–प्र्र्र्रसारमा सहयोग पु¥याउने भन्दै…
ब्रोकर व्यवसायीले शाखा खोल्नेसम्बन्धी निर्देशिका जारी
काठमाडौँ, फागुन ६ : नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीको शाखा खोल्ने प्रक्रियालाई छिटो, छरितो र…
अन्तर्राष्ट्रिय विमानस्थलका नौ पसललाई जरिवाना
काठमाडौँ, फागुुन ६ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ट्रर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका चिया एन्ड कफी, लस्सी, जुुसलगायतका उपभोग्यवस्तुु बिक्री गर्ने पसलहरूले देश भित्रिने र बाहिरिने यात्रुसँग मनपरी शुुल्क लिने गरेका छन्…
लोकप्रिय
नवलपुरमा नौ करोडको सुन्तला उत्पादन
माघ २३, २०८१
पाँच महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१
वेस्ट बैङ्क आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु
माघ २२, २०८१
महिला क्रिकेटः दरल्याण्ड्ससँग नेपाल पराजित
माघ २३, २०८१