बिजनेश

चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

 फागुन २५, २०७९

विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ । समुद्री मार्ग हुँदै इटलीबाट ल्याइएको उक्त चामल भारतको…

तातोपानी भन्सारका मजदुरले एक वर्षदेखि ज्याला पाएनन्

 फागुन २४, २०७९

चौतारा, फागुन २४ : तातोपानी भन्सारमा विभिन्न ट्रान्सपोर्टका लागि काम गर्ने मजदुरले एक वर्षदेखि ज्याला नपाउँदा दैनिक जीवन कष्टकर बनेको छ । चीनबाट ढुवानी गरेर आइपुगेका सामान भन्सार जाँचका लागि…

होली खेलेर दश लाख सङ्कलन, सङ्कलित रकम सामाजिक कार्यमा

 फागुन २४, २०७९

बैतडी, फागुन २४ : बैतडीका विभिन्न स्थानमा होली खेलेर रु १० लाख सङ्कलन भएको छ । यहाँका विद्यालय, सङ्घसंस्था तथा क्लबहरूले होली खेलेर रु १० लाख सङ्कलन गरेका हुन् ।…

आय विवरण दाखिला गर्ने करदाता घटे, कारण खोज्दै राजस्व विभाग

 फागुन २४, २०७९

काठमाडौँ, फागुन २४ : अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्षको आय विवरण दाखिला गर्ने करदाता ठूलो सङ्ख्यामा घटेको देखिएपछि आन्तरिक राजस्व विभागले खोजबिन सुरु गरेको छ । प्रत्येक आर्थिक वर्षको आय…

बदाम खेतीबाट राम्रो आम्दानी गर्दै नारु

 फागुन २४, २०७९

बझाङ, २४ फागुन । खप्तडछान्ना गाउँपालिका वडा नं ५ कालुखेतीका गिरीले बदाम खेती गर्न थालेको दुई दशक भइसक्यो । विसं २०५८÷५९ सालतिर खानेपानी कार्यालय बाजुराबाट फर्किएपछि व्यावसायिक रूपमा कृषिखेती सुरु…

बदाम खेतीबाट राम्रो आम्दानी गर्दै नारु

 फागुन २४, २०७९

बझाङ, फागुन २४ : खप्तडछान्ना गाउँपालिका वडा नं ५ कालुखेतीका गिरीले बदाम खेती गर्न थालेको दुई दशक भइसक्यो । विसं २०५८-५९ सालतिर खानेपानी कार्यालय बाजुराबाट फर्किएपछि व्यावसायिक रूपमा कृषिखेती सुरु…

राजस्व परामर्श समितिले थाल्यो काम

 फागुन २४, २०७९

सरकारी राजस्व व्यवस्थापनबारे सुझाव दिने संयन्त्रका रुपमा रहेको राजस्व परामर्श समितिले आफ्नो काम थालेको छ । समितिले आगामी आर्थिक वर्ष २०८०÷८१ को आर्थिक विधेयकमा समावेश गर्नुपर्ने राजस्वसँग सम्बन्धित नीति तथा…

भूकम्पपछि गाउँ फर्किए व्यावसायिक कृषिमा रमाउँदै राई दम्पती

 फागुन २४, २०७९

खोटाङ । लामो समयदेखि काठमाडौँको सिनामङ्गलमा ‘होटल कल्पवृक्ष’ सञ्चालन गरी राम्रो आम्दानी गरिरहेको खोटाङ दिक्तेलका सुमन राईको परिवारलाई विसं २०७२ को भूकम्प गाउँ फर्कने बाहना बन्यो । भूकम्पको धक्का व्यवसायमा…

सहकारी क्षेत्र थप समस्याग्रस्त हुन नदिन छुट्टै कानुनसहित नियमन गर्न आवश्यक

 फागुन २४, २०७९

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारी क्षेत्र थप समस्यामा पर्न नदिन कानूनी सुधार र नियामकीय कडाइ आवश्यक रहेको बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ ९नेफ्स्कुन० ले आजदेखि…

कृषकलाई रु डेढ करोड अनुदान

 फागुन २४, २०७९

कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७९÷८० मा रु डेढ करोडभन्दा बढी अनुदान वितरण गर्न फार्म, समूह र सहकारी छनोट गरेको छ । रु एक करोड ५१ लाख बजेट…