बिजनेश

नेप्सेमा २४ दशमलव ६८ अङ्कको गिरावट

 फागुन २९, २०७९

काठमाडौँ, २९ फागुन : पूँजीबजारमा यो साता कारोबारको लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ । हिजो आइतबार २६ दशमलव ८० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा आज २४…

विदेशी लगानीका कम्पनी दर्ता गर्न छुट्टै डेस्क

 फागुन २९, २०७९

काठमाडौँ, २९ फागुन : प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी स्थापना गर्न छुट्टाछुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले गत मङ्गलबारदेखि प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी दर्ता गर्न छुट्टै…

डुडुवा गाउँपालिका कृषिमा आत्मनिर्भर बन्दै

 फागुन २९, २०७९

खजुरा, २९ फागुन : बाँकेको डुडुवा गाउँपालिका पशुपालन र कृषि उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । यहाँका सबै वडामा गाईभैंँसी पाल्नेको सङ्ख्या उलेख्य छ । यहाँका किसान पशुपालनलाई व्यावसायका रूपमा…

प्रतितोला रू छ सयले बढ्यो सुनको मूल्य

 फागुन २९, २०७९

काठमाडौँ, २९ फागुन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू छ सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख तीन हजार पाँच…

रोङमा व्यावसायिक गुन्द्रुक उत्पादन

 फागुन २९, २०७९

मङ्गलबारे, २९ फागुन । इलामको रोङ गाउँपालिकामा व्यावसायिक गुन्द्रुक उत्पादन थालिएकोे छ । गाउँपालिकाको पहलमा नै गुन्द्रुकको उत्पादन सुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले पालिकावासीले उत्पादन गरेको…

औद्योगिक करिडोरमा नियमित विद्युत् आपूर्ति गर्न माग

 फागुन २९, २०७९

वीरगञ्ज, २९ फागुन । पर्सा–बारा औधोगिक करिडोरका उद्योगमा नियमित सञ्चालन विद्युत् आपूर्ति गर्न उद्योगी व्यवसायीले आग्रह गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४७ औँ साधारणसभामा सहभागी करिडोरका उद्योगीले नियमित…

तरकारीले उचित मूल्य नपाएपछि किसान चिन्तित

 फागुन २८, २०७९

सुर्खेतरभेरीगङ्गा,फागुन २८ : सुर्खेत वीरेन्द्रनगर १३ मा रहेको इन्द्रपुर गाउँका किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएको भन्दै लागत मूल्य नउठ्ने चिन्ता गरेका छन् । बजारमा भारतीय तरकारी सस्तो हुँदा…

अर्थतन्त्रलाई चलायमान बनाइनुपर्छ : अर्थविद् नेपाल

 फागुन २८, २०७९

काठमाडौँ, फागुन २८ : अर्थविद् डा गोविन्द नेपालले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (जेजन) ले आज आयोजना गरेको ‘वर्तमान सरकारको…

मूल्यवृद्धि सात दशमलव ८८ प्रतिशत

 फागुन २८, २०७९

काठमाडौँ, फागुन २८ : उपभोक्ता मूल्यवृद्धिले सरकारले राखेको बाञ्छित सीमा नाघेको छ । चालु आर्थिक वर्ष २०७९-८० मा सात प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुन नदिने सरकारले लक्ष्य छ । तर नेपाल…

आयातसँगै निर्यात पनि घट्यो

 फागुन २८, २०७९

काठमाडौँ,फागुन २८ : चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको सात महिनाको तथ्याङ्कअनुसार आयात १९ दशमलव…