बिजनेश

मकै बेचेरै जीविकोपार्जन

 चैत ०५, २०७९

कमलामाई सिन्धुली, ५ चैत : जब खाजा खानेबेला हुन्छ, ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ । ‘आउनुहोस् हजुर, मकै खानुहोस् रसिलो, पोषिलो, दुधिलो मकै स्वादिलो नून, खुर्सानी, टिमुर खाए मकै,…

नेप्से परिसूचक छ दशमलव ९० अङ्कले घट्यो

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक छ दशमलव ९० अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव ४० को बिन्दुमा कायम भएको हो । विभिन्न दुई सय…

कर प्रणाली सहज बनाउन सुझाव

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : आगामी आर्थिक वर्ष २०८०र८१ को आर्थिक ऐनमा समेटिने राजस्व तथा भन्सार नीतिसँग सम्बन्धित विषयमा उद्योग सङ्गठन मोरङले सरकारलाई सुझाव दिएको छ । उद्योग सङ्गठन मोरङका अध्यक्ष…

सुनको मूल्य हालसम्मकै उच्च : प्रतितोला रू एक लाख १० हजार

 चैत ०५, २०७९

काठमाडौँ, ५ चैत : सुनचाँदी बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य रू एक लाख १० हजार तोकिएको छ । अघिल्लो दिन…

कृषि उपज बिक्री सुनिश्चितता कार्यक्रम

 चैत ०४, २०७९

रेसुङ्गा,चैत ४ : गुल्मीको मुसिकोट नगरपालिकाले किसानका उत्पादन खरिद गर्ने नमूना कार्यको सुरुआत गरेको छ । किसानलाई उत्पादनमा प्रोत्साहन गर्दै उत्पादित सामग्रीको बजारको प्रत्याभूति गर्ने गरी नगरपालिकाले ‘कृषि उपज बिक्री…

‘अनलाइन प्रणालीको विकासले कारोबारमा सहजता’

 चैत ०४, २०७९

काठमाडौँ,चैत ४ : अर्थ मन्त्रालका राजस्व सचिव डा रामप्रसाद घिमिरले नागरिक लागनी कोषले सञ्चालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोबारमा सहजता आएको बताउनुभएको छ । कोषको ३३औँ वार्षिकोत्सवको अवसरमा आज…

सामाजिक सुरक्षा कोषद्वारा पौने चार अर्ब दाबी भुक्तानी

 चैत ०४, २०७९

काठमाडौँ,चैत ४ : योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको सामाजिक सुरक्षा कोषले हालसम्म रु पौने चार अर्ब दाबी भुक्तानी गरेको छ । हालसम्म कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई…

नागरिक लगानी कोष स्थापनाको तेत्तीसौँ वर्षमा

 चैत ०४, २०७९

काठमाडौँ,चैत ४ : नागरिक लगानी कोष स्थापनाको ३३औँ वर्षमा प्रवेश गरेको छ । बचतमा प्रोत्साहन गरी लगानी बढाउने, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र पूँजी बजारमा गतिशीलता…

आठ महिनामा साढे १३ अर्ब नाफा विदेशियो

 चैत ०३, २०७९

काठमाडौँ, चैत ३ : चालु आर्थिक वर्षको आठ महिनामा लाभांशवापत करिब रू साढे १३ अर्ब रकम विदेशिएको छ । उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म रू १३ अर्ब ४५…

नेप्सेमा धर्ना दिन पुगेका लगानीकर्ता पक्राउ

 चैत ०३, २०७९

काठमाडौँ, ३ चैत : भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज ९नेप्से० को कार्यालयमा धर्ना दिन पुगेका लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पुँजीबजार सुधारका लागि नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज…