बिजनेश

घरेलु उद्योगमा पनि बागमतीको हिस्सा माथि, कर्णाली सबैभन्दा कमजोर

 चैत १०, २०७९

काठमाडौँ, चैत १० : मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको घरेलु व्यवसाय तथा उद्योग सञ्चालन गर्नेमा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । अन्य प्रदेशमा पनि घरेलु उद्योग सञ्चालन गर्न सकिने…

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

 चैत १०, २०७९

काठमाडौं, चैत १० : मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी…

हेटौँडा सिमेन्टको उत्पादन बन्द

 चैत १०, २०७९

बागमती, १० चैत : सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द गरेको छ । सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन ९भट्टी०मा प्राविधिक समस्या आएपछि आजदेखि सो उद्योगको…

सुपारी र कुखुराको अवैध आयात रोक्न माग

 चैत १०, २०७९

झापा, १० चैत : अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् । जिल्ला कुखुरा व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक…

सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनीमार्फत करोडौँको कारोबार

 चैत ०९, २०७९

काठमाडौँ, ९ चैत : नेपालमा अवैध रहेको सट्टेबाजीमा नेपाली एजेन्टहरुले नक्कली कम्पनी खडा गरी दर्जनौँ खातामार्फत करोडौँको कारोबार गरेको पाइएको छ । छ जना नेपाली एजेन्टहरुले विश्वमा सञ्चालित विभिन्न खेल…

नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले घट्यो

 चैत ०९, २०७९

काठमाडौँ, ९ चैत : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले ओरालो लागेर एक…

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

 चैत ०९, २०७९

गण्डकी, ९ चैत : आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ । यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला,…

खाद्यसम्प्रभुता र किसान अधिकारको माग

 चैत ०८, २०७९

काठमाडौँ, चैत ८ : अखिल नेपाल किसान महासङ्घले वैज्ञानिक भूमिसुधार, खाद्यसम्प्रभुता र किसान अधिकारको माग गरेको छ । महासङ्घद्वारा यहाँ आज आयोजित कार्यक्रममा सहभागी किसान नेताले बढ्दै गएको मूल्यबृद्धिका कारण…

किसानलाई टनेल वितरण

 चैत ०८, २०७९

ताप्लेजुङ, चैत ८ : फुङ्लिङ नगरपालिका–७ का किसानलाई बेमौसमी तरकारी खेतीका लागि प्रयोग हुने टनेल वितरण गरिएको छ । तरकारी उत्पादनमा वृद्धि गर्दै किसानको आयआर्जनमा सघाउ पु¥याउने उद्देश्यले वडा कार्यालयले…

लाखौँको खसीबोका निर्यात गर्दै अर्घाखाँची

 चैत ०८, २०७९

अर्घाखाँची,चैत ८ : भारतमा राम्रो कमाइ गरिरहेका शीतगङ्गा नगरपालिका–१३ सिमलपानीको ढावाका किसान विष्णुप्रसाद न्यौपानेले गाउँमै फर्किएर बाख्रा पालन सुरु गर्नुभयो । नमुना कृषि तथा पशुपक्षी पालन फर्म दर्ता गरेरै उहाँ…