बिजनेश

वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो

 माघ २३, २०८१

वीरगञ्ज (पर्सा), २३ माघ : वीरगञ्ज नाका हुदैँ चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशी मुलुकमा निर्यात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी…

नवलपुरमा नौ करोडको सुन्तला उत्पादन

 माघ २३, २०८१

नवलपुर (नवलपरासी), २३ माघ : यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो…

अमेरिकी डलरको भाउ घट्यो

 माघ २३, २०८१

काठमाडौँ, २३ माघ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर…

नेप्से परिसूचक १४.०८ अङ्कले घट्यो

 माघ २२, २०८१

काठमाडौँ, २२ माघ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.०८ अङ्कले घटेर दुई हजार ७१५ दशमलव ९१ मा झरेको छ । आजको कारोबारमा विभिन्न ३१५ कम्पनीका एक करोड ६९ लाख…

सुनचाँदीको मूल्य बढ्यो

 माघ २२, २०८१

काठमाडौँ, २२ माघ : स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ९०० ले…

पाँच महिनामा ४० लाखको मह बिक्री

 माघ २१, २०८१

त्रिवेणी (रुकुमपश्चिम), २१ माघ : मह बिक्रीबाट यस वर्ष जिल्लाका किसानले रु ४० लाख आम्दानी गरेका छन् । गत साउन १ देखि पुस मसान्तसम्ममा चार मेट्रिकटन मह उत्पादन गरी बिक्रि…

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

 माघ २१, २०८१

काठमाडौँ, २१ माघ : यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने झिनो अङ्कको मात्रै वृद्धि देखिएको छ । आज नेप्से परिसूचक दुई…

गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन

 माघ २१, २०८१

गण्डकी, २१ माघ : गण्डकी प्रदेशमा यस वर्ष रु चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकडाअनुसार ६६ हजार पाँच सय…

शेयर बजारमा हरियाली, झण्डै १३ अर्बको कारोबार

 माघ २०, २०८१

काठमाडौँ, २० माघ : आज शेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६९.८० अङ्कले बढेर दुई हजार ७२७ दशमलव ५८ अङ्कमा पुगेको छ । विभिन्न तीन…

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

 माघ २०, २०८१

काठमाडौँ, २० माघ : स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको…