बिजनेश

अर्थतन्त्र आतिनुपर्ने अवस्थामा छैन : अर्थमन्त्री

 चैत २३, २०७९

काठमाडौँ, २३ चैत : अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र आतिहाल्नुपर्ने अवस्थामा नरहेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको छलफलमा उहाँले अर्थतन्त्रका सूचक सकारात्मक…

नेप्सेमा आठ दशमलव २८ अङ्कको गिरावट

 चैत २३, २०७९

काठमाडौँ, २३ चैत : आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आठ दशमलव २८ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ७९…

आगामी बजेट अर्थतन्त्र सदृढ बनाउन केन्द्रित हुनेछ : अर्थमन्त्री

 चैत २३, २०७९

काठमाडौँ, २३ चैत : अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “नयाँ बजेटको तयारीमा सरकार जुटेको छ, बजेटको मुख्य ध्येय…

ट्राफिक जामका कारण उपत्यकामा वार्षिक एक खर्ब १६ अर्बको क्षति

 चैत २२, २०७९

काठमाडौँ, २२ चैत : काठमाडौँ उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक रु एक खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ । सवारी जाम हुँदा त्यसबाट सिर्जना हुने वायु…

बजेट मनोमानी ढङ्गले बाँडेको प्रदेशसभा सदस्यको आरोप

 चैत २२, २०७९

कर्णाली, २२ चैत : कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट मनोमानी ढङ्गले बिनियोजन गरेको आरोप लगाउनुभएको छ । प्रदेशसभाको आजको बैठकमा मन्त्रालयले आफूखुसी बजेट विनियोजन गरेको…

लुम्बिनीमा थन्किएका विदेशी मुुद्रा सटही हुने

 चैत २२, २०७९

भैरहवा, २२ चैत : लुम्बिनीमा दानको रूपमा जम्मा भएको विदेशी मुद्रा सटही हुने भएको छ । लामो समयदेखि सटही नभएको विदेशी मुद्रा सटही गर्न नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी…

आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने

 चैत २२, २०७९

काठमाडौँ, २२ चैत : एसियाली विकास बैंक एडिबी ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव एक प्रतिशतमा खुम्चने र मुद्रास्फीति सात दशमलव चार प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको…

आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैंक र एडिबीको आग्रह

 चैत २२, २०७९

काठमाडौँ, २२ चैत : नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक ९एडिबी० का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गर्नुभएको छ । विश्व बैंकको टोलीले मङ्गलबार…

सुनको मूल्यमा उच्च वृद्धिः बन्यो नयाँ रेकर्ड

 चैत २२, २०७९

काठमाडौँ, २२ चैत : सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार पुगेर हालसम्मकै उच्च भएको छ…

पुष्प मेलामा लक्ष्यभन्दा ३२ लाख बढी कारोबार

 चैत २१, २०७९

काठमाडौँ, २१ चैत : यही चैत १७ देखि २० गतेसम्म भएको २४औँ फ्लोरा एक्स्पो मेलामा लक्ष्यभन्दा रु ३२ लाख बढी आर्थिक कारोबार भएको छ । पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य…